Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चौघडाको साधारण सभा

20160910_121442-1473512955.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले लेखापरिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा उत्कृष्ट बचतकर्तामा राजेन्द्र फुँयाल र उत्कृष्ट ऋणीमा कल्पना सापकोटा र कल्पनामाया बललाई सम्मान गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाका प्रवन्धक विके महर्जनको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बंशगोपाल उच्च माविका प्राचार्य रमेशप्रसाद लामिछाने, हेटौँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेत, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सञ्जिवनी बचत तथा ऋण सहकारीका उपाध्यक्ष दानबहादुर थापा, संस्थाका सचिव अर्जुनप्रसाद हुमागाईले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार