६ असोज, हेटौँडा । नयाँ शक्ति निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ एसियन पेन्ट्स इकाइले प्रतिष्ठानस्तरको ट्रेड यूनियन श्रम कार्यालय हेटौंडामा दर्ता गरेको छ । इकाई अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा प्रतिष्ठानस्तरको इकाई दर्ता गरिएको हो । श्रम कार्यालय हेटौंडामा दर्ता भएको प्रमाण पत्र नम्बर ०४।०७३।७४ रहेको छ ।
नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन परित्याग गरि नयाँ शक्ति निकट मजदुर संगठनको प्रतिष्ठान दर्ता गरिएको खड्काले जानकारी दिनुभयो । अखिल नेपाल औद्योगिक मजदुर संगठन परित्याग गरि समाजवादी औद्योगिक मजदुर संघमा आवद्ध हुनेमा इकाइका अध्यक्ष यज्ञ प्रसाद अधिकारी, उपाध्यक्ष अमरदिप रञ्जीतकार, सचिव श्रीकृष्ण भण्डारी, सहसचिव सन्तोष खड्का, कोषाध्यक्ष दिपक थापा रहेका छन् ।
सदस्यहरुमा प्रचण्ड घिमिरे, लक्ष्मण छत्कुली, रमेश दाहाल, नरेन्द्र थापामगर, राजन सहनी, लाहान थारु लगायत सल्लाहकार दिपक तिमल्सिना र सोमनाथ तिमल्सिना रहेको ज्ञानेन्द्र लामिछानेले जानकारी दिए । १ यस १८ मजदुर सदस्य रहेको संगठनको ५९ जनाले समाजवादिमा मजदुर संघमा प्रवेशका लागि हस्ताक्षर गरेको लामिछानेको भनाई छ । केन्द्रले लामिछानेलाई यस अघिनै जिल्ला सदस्यबाट कारवाही गरिसकेको जनाएको छ ।
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...
१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...






-1777363227.png)











