Email :- prastakhabar@gmail.com

अर्थ

अशोक बाटिकामा दंगाल

20160910_124203-1473513086.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष योगनाथ दंगाल अध्यक्ष चयन भएका छन् । संस्थाको शनिबार भएको ११ औं बार्षिक साधारण सभाले दंगाललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा विना पुडासैनी, सचिव सागरनाथ बास्तोला, कोषाध्यक्ष महेश बजगाई र सहसचिवमा लेखनाथ ढकाल चयन भएका...

विलक्षणको साधारण सभा

२५ भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको विलक्षण बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष विश्वराज बानियाँले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष भीमकुमार श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन, उपाध्यक्ष अजय अग्रवालले ऋण उपसमिति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हेमन्तकुमार ढुंगेलले...

बफेलो क्वालिटीका मजदुरले तलव पाउने

Buffalo-Quality-1473421622.jpg

२४ भदौ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बफेलो क्वालिटी फुड इण्डिष्ट्रिजका मजदुरले तलव पाउने भएका छन् । १० महिनादेखि बन्द रहेको उद्योगका मजदुर र व्यवस्थापनबीच सहमति जुटेपछि मजदुरहरुले तलव पाउने भएका हुन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक व्यवस्थापनले उपलव्ध नगराएको भन्दै मजदुरहरुले एक साताअघि मकवानपुर उद्योग...

बंशगोपाललाई च्यानल गेट सहयोग

Janakalyan1-1473411310.jpg

२४ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बंशगोपाल उच्च माविलाई च्यानल गेट सहयोग गरेको छ । संस्थाले आफ्नो २१ औं स्थापना दिवसको अवसर पारेर सेवा क्षेत्रमा रहेको विद्यालयलाई सहयोग गरेको हो । प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष एवं जनकल्याणका संस्थापक अध्यक्ष...

असोज १ देखि सुपथमूल्य पसल

pasal-1473245134.jpg

२२ भदौ, काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंलाई लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । संस्थानले उपत्यकाका ११ स्थानमा सुपथमूल्य पसल संचालन गर्ने भएको हो । सुपथ मूल्य पसल कार्तिक २१ गतेसम्म सञ्चालन गर्ने संस्थानले जनाएको छ । दशैंमा खसीबोका,च्याङ्ग्रा, चामल, उवा, गहुँ, फापर, सिमी, गेडा दाल लगायतका सामग्री विक्रि...

मउवासंघको टोलीबाट उद्योग र बाणिज्यमन्त्रीसँग भेट

Minister-Meet-1472813007.jpg

१७ भदौ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत नेतृत्वको एक टोलीले उद्योगमन्त्री नवीन्द्रराज जोशी र बाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेट गरेको छ । भेटमा टोलीले मकवानपुरको आर्थिक क्षेत्रको समस्याबारे अवगत गराउँदै समाधानका लागि आग्रह गरेको थियो । टोलीले उद्योगमीमन्त्री जोशीसँगको भेटमा हाल बन्द रहेको...

५ सय ७९ उद्योग दर्ता

Handicraft1-1472720267.jpg

१६ भदौ, हेटौँडा । मकवानपुरमा एक बर्षमा ५ सय ७९ घरेल तथा साना उद्योग दर्ता भएको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले आव २०७२/०७३ एक सय ७९ उद्योग दर्ता भएको हो ।  दर्ता भएका उद्योगले एक हजार ९ सय ८१ जनालाई रोजगारी दिने जनाएका छन् । जसमध्ये ६ सय ४९ महिला रहेका छन् । एक बर्षमा ६ सय १५ जना उद्यमी भएका छन्, जसमध्ये एक सय ३६ जना महिला उद्यमी...

बजार अनुगमनबारे छलफल

MCCI-Interaction-1472308640.JPG

११ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार महतले व्यवसायीले लेवल नलागेका, म्याद सकिएका वस्तु विक्री नगर्ने हो भने प्रशासनले अनुगमन नै...

२ पेट्रोल पम्पमा सिल

000_Par729031-621x414-6-1471873610.jpg

२ भदौ, काठमाडौं । संयुक्त अनुगमन टोलीले सोमबार  २ पेट्रोल पम्पमा सिलबन्दी गरेको छ ।  परिमाण भन्दा कम पेट्रोलियम पदार्थ बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै २ पेट्रोल पम्पमा सिल गरिएको हो । ललितपुर पुल्चोकस्थित साझा अायल स्टोरमा अनुगमन टोलीले सिल गरेको छ । साझाको ६ वटा पम्प मध्ये एउटा पम्पमा डिजेल भर्दा पटकै पिच्छे फरक परिमाण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार