८ असोज, हेटौँडा । हेटौँडा–१९ मा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद सापकोटाबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष प्रल्हाद घिमिरेबाट आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक गोविन्द दाहालबाट लेखासमिति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा ज्येष्ठ सदस्य बुद्धिनाथ दाहाल, नियमति बचतकर्ता विष्णुप्रसाद तिमल्सिना, खिनामाया कटुवाल र रामबहादुर घलान, उत्कृष्ट ऋणी जयप्रकाश घिमिरे र २०७२ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने लकिम दाहाल, प्रिया गौतम र पवन घिमिरेलाई सम्मान गरिएको थियो ।
भेलामा जिल्ला सहकारी संघका सदस्य अर्जुन वाग्ले, महामति सहकारीका अध्यक्ष रामकृष्ण तिवारी, गरिवि निवारण सहकारीका अध्यक्ष पुष्पराज पराजुली, अशोक बाटिका सहकारीका अध्यक्ष योगनाथ दंगाल, सहकर्मी सहकारीका अध्यक्ष मदनकुमार दाहाल, किसान दुग्ध उत्पादक सहकारीका अध्यक्ष बद्री भण्डारी, चेतनशिल दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















