१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानी रोक्न सक्ने संकेत गरेको छ । घरजग्गा कारोबारमा बैंकले जथाभावी लगानी गर्दा अहिले बित्तिय क्षेत्रमा समस्या परेको भन्दै राष्ट्र बैंकले लगानी रोक्न सक्ने संकेत गरेको हो ।
राष्ट्र बैंकले घरजग्गामा घटाउन बैंकहरुलाई सुझाव दिएको छ । बैंकर्स संघले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले भने–‘रियलस्टेट र हार्यर पर्चेज जस्ता अनुत्पादक क्षेत्रमा लगानी घटाउनुस्, उत्पादनमुकल क्षेत्रमा कर्जा प्रवाह बढाउनुस् ।’ उनले बैंकहरुको समस्या निर्देशित तरलता कायम गर्नेमा नभइ लगानीयोग्य रकममा भएकाले अनुत्पादक क्षेत्रमा लगानी घटाउन आग्रह गरे ।
उनले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताए । पुँजी वृद्धिको निर्देशन दिँदा त्यसका विकल्पहरुमा राष्ट्र बैंक लचिलो भएकाले पनि अहिलेको अवस्था आएको उनले स्वीकार गरे । राष्ट्र बैंकको तथ्यांक अनुसार वित्तीय प्रणालीमा करिब १५ देखि १७ अर्ब रुपैयाँ अधिक तरलता छ ।
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















