Email :- prastakhabar@gmail.com

अर्थ

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो

Gold-1707204462.jpg

२३ माघ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन एक लाख १८ हजार  रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार...

साढे तीन महिनादेखि बन्द हेटौँडा सिमेन्टको उत्पादन सुचारु

df-1707180291.jpg

२३ मा, हेटौंडा । हेटौँडा ९ मा रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको छ  । उद्योगले सोमबार बिहानबाट उत्पादन थालेको उद्योगका महाप्रवन्धक वसन्त पाण्डेले जानकारी दिए ।  कोइलाको अभावमा बन्द रहेको उद्योग साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको हो । महाप्रवन्धक पाण्डेले कोइला...

सोमबार सुनचाँदी मूल्य घट्यो

download-1-1707119651.jpg

२२ माघ, हेटौंडा। साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।अघिल्लो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि ४ सयले घटेको हो। आज छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।  आइतबार छापावाल...

शुक्रबार सुनको मूल्य बढ्यो

Screenshot_20231224_11404-1706851393.jpg

१९ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि बढेकाे छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Screenshot_20231224_11404-1706767119.jpg

१८ माघ, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ...

बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र ग्याँसको मूल्य

Petrol-Pump-1577891685-1706752060.jpg

१८ माघ, हेटौंडा। नेपाल आयल निगमले बुधबार रातिबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ ।  मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमश ४ र  २ रुपैयाँ बढाएको हो । मूल्य बढेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १६७ पचास पैसा, दोस्रो वर्गमा रु १६९  र तेस्रो वर्गमा १७० पुगेको छ भने डिजेल र मट्टितेलको...

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Screenshot_20231224_11404-1706680382.jpg

१७ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहँदै तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Screenshot_20231224_11404-1706595597.jpg

१६ माघ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलाको एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1706507217.jpg

१५ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुन तोलाको ३०० रुपैयाँले बढेको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार