Email :- prastakhabar@gmail.com

अर्थ

पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

307651211_546309891380439-1663419497.jpg

१, असोज, हेटौडा । हेटौडा–२ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संंस्थाको छैठौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभाको उदघाट्न गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाले सहकारीले बचत तथा ऋणको मात्रै काम नगरि उत्पादनमुखी क्षेत्रमा पनि काम गर्नु पर्ने बताईन । सहकारीले निती, विधि र प्रविधिको प्रयोग गरि कार्य गर्नु...

मुलुकको शोधनान्तर स्थित चालु आबको पहिलो महिनामै घाटामा 

nrb-1-1644468734-1663288872.jpg

३१ भदौं, हेटौंडा । मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामै घाटामा गएको छ । साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।  राष्ट्र बैङ्कका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को समीक्षा अवधिको तुलनामा भने शोधनान्तर स्थिति केही सुधार भएको हो । सो महिनामा ३८...

अब विदेशबाट ल्याएको मोबाइल दर्ता गर्नुपर्ने

Mobile-1663234976.jpg

३० भदौ, काठमाडौं । अब विदेशबाट ल्याएको मोबाइल मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।  अहिलेसम्म भित्रिएका मोबाईल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता हुने र असोज १ गतेपछि अनिवार्य रुपमा दर्ता गर्नुपर्ने नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गर्न...

क्लासिक टेकले ल्यायो 'बडा फेस्टिवल' अफर

bada_festiball_pr_1920x10-1663234043.jpg

३० भदौ, काठमाडौं । देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी फेस्टिवल अफ ल्याएको छ । निम्न वर्गलाई लक्षित गरी ल्याएको यो अफरमा १०० एमबिपिएस इन्टरनेट प्याकेजको मासिक ७ सय ४१ रुपैंया र आईपी टिभिको मासिक १ सय ५० रुपैंया मात्र पर्ने कम्पनीले जनाएको छ । यो अफरमा आवद्ध हुने...

बिहीबार सुनको भाउ घट्यो

gold-1597834178(1)-1663232120.jpg

३० भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहिबार पनि घटेको छ ।  आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको हो । बिहीबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोला ९२ हजार ५०० र तेजाबी सुनको तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने...

बुधबार सुनचाँदीको भाउ घट्यो

20200618_134400-1663135773.jpg

२९ भदौं,हेटौडा। साताको चौथो दिन आज बुधबार नेपाली बजारमा  सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ७ सयले घटेको छ।  मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन भाउ घटेसँगै  बुधबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी संघले जनाएको छ । त्यसैगरी तेजावी सुन पनि घटेर  प्रतितोलामा ९२...

दशैका लागि आजबाट नयाँ नोट साट्न मिल्ने

नयाँ-नोट-1663135965.jpg

२९ भदौं,हेटौडा। दशैका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ ।नेपाल राष्ट्र बैङ्कले नजिकिदै गरेको  दशैंलाई लक्षित गर्दै नयाँ नोट साट्न सकिने व्यवस्था गरेको हो।  नयाँ नोट विभिन्न बैंक तथा वित्तीय संस्थाले आजदेखि उपलब्ध गराउने भएका हुन् । सटही गर्दा  प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबरको नयाँ नोट साट्न मिल्ने राष्ट्र बैङ्कले...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1663054600.jpg

२८ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार पाँच रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । चाँदी प्रतितोला ११...

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

Gold-1662966270.jpg

२७ भदौ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य सोमबार पनि स्थिर छ । सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार