Email :- prastakhabar@gmail.com

अर्थ

सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम

gold-1701668774.jpg

१८ मंसिर, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम राखेको हो ।  सोमबार सुनको मूल्य तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख २१ हजार छ । आइतबार छापावाल सुनको मूल्य...

साइकल स्टोरमा आगलागी, ६० लाखको क्षति

Syangja-Fire-photo-1701659292.jpg

१८ मंसिर, सिरहा । सिरहाको लहानस्थित एक साइकल स्टोरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।   लहान गरपालिका-३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युबलगायतका सामान जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी...

सुनको मूल्य १८०० रूपैयाँले बढ्यो

gold-1-e1517980737571-1701583111.jpg

१७ मंसिर, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरेको छ । आज चाँदीको कारोबार मूल्य तोलामा ५ रूपैयाँ बढेर १५ सय ४५ रुपैयाँ...

नोभेम्बरमा १ लाख ८ हजार पर्यटक नेपाल भित्रिए

Capture-1701475440.JPG

१६ मङ्सिर, हेटौंडा । नेपालमा गएको नोभेम्बर महिनामा एक लाखभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६ सय ३० जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका थिए । यस्तै, कोरोना महामारी शुरु हुनुअघिको वर्ष...

मनकामना दुग्ध उत्पादक सहकारीको साधारणसभा सम्पन्न

ffff-1701430630.jpg

१५ मङ्सिर, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३६ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।  साधारणसभालाई सम्वोधन गर्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले दूधलाई विविधीकरण गरि मिल्क होलिडे हटाउन सकिने बताए । स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई गाउँपालिकाले...

घट्यो इन्धनको मूल्य

IMG_1116-1701368573.png

१५ मंसिर,हेटौंडा । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमनले बिहिबार मध्यरातीबाट लागु हुनेगरी  पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रुपैयाँ डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल...

नेपाली बजारमा सुनको मूल्य स्थिर

gold-1-e1517980737571-1701323730.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले...

गरिबी निवारणको २३ औं बार्षिक साधरण सभा सम्पन्न

Capture-1701132736.JPG

१२ मङ्सिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले सहकारीहरुले उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तिलेटमा रहेको गरिबी निवारण बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधरण सभामा बोल्दै नेता बानियाँले यस्तो बताएका हुन् । उनले...

आइतबार सुनकाे मूल्य बढ्यो

gold-1-e1517980737571-1700981591.jpg

१० मंसिर, काठमाडौं । आइतबार सुनकाे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार