Email :- prastakhabar@gmail.com

अर्थ

विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च 

Capture-1699664147.JPG

२५ कार्तिक, हेटौंडा । नेपालमा विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोजसम्ममा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको हो ।  यसअघि २०७८ मंसिरमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब रूपैयाँ पुगेको थियो । डलरको आधारमा भने यस्तो सञ्चिति २०७७ चैत यताको उच्च रहेको राष्ट्र...

बिहिबार सुन तोलामा एक हजारले घट्यो

IMG_0954-1699510052.png

२३ कार्तिक, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको  सुन आज १ हजार रुपैयाले घटेको हो ।  बिहिबार छापावाल सुन तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १३हजार १५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Gold-1699425786.jpg

२२ कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हो । बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५...

चौघडाको जनकल्याण सहकारी संस्थामा फेरि चोरी

Screenshot_20231108_09165-1699414787.jpg

२२ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा फेरि चोरी भएको छ। असोज ११ गते राति चोरी भएको संस्थामा गएराति फेरि चोरी भएको हो । संस्थाका अध्यक्ष हिमाल पौडेलका अनुसार संस्थाबाट ल्यापटप, सिसिटिभीको हार्डडिक्स लगायतका सामग्री चोरी भएको छ । पटक पटक चोरी हुन थालेपछि सुरक्षामा चुनौती थपिएको उनको भनाई छ । असोज...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Gold-1699252808.jpg

२० कार्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छभने तेजाबी सुन तोलाको एक लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ...

प्रहरीले करिब १ करोड रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा

Truck_6v38tE9D4A_Y7bBPZS9-1698994423.jpg

१७ कार्तिक, वीरगन्ज । वीरगन्जबाट प्रहरीले करिब १ करोड रुपैयाँ बराबरको सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ। बिल भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड गरेर वीरगन्जबाट पोखरा जाँदै गरेको ट्रक प्रहरीले बुधबार राति वीरगन्ज महानगरपालिका-१४ बाट नियन्त्रणमा लिएको हो । पोखरा जाँदै गरेको ना ३ ख ५५७६ नम्बरको ट्रक वीरगन्जको गण्डक चोकमा रोकेर...

शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो

9881605121579012-1698989602.jpg

१७ कार्तिक,हेटौँडा । साताको छैठो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको हो भने चाँदी १५ रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

उपमहानगरमा व्यवसाय दर्ता शिविर: तीन दिनमा १०६ व्यवसाय दर्ता

fff-1698929235.jpg

१६ कार्तिकm हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा १०६ व्यवसाय दर्ता भएका छन् ।  हेटौंडा–१९ नम्बर वडा कार्यालयबाट सोमबार देखि सुरु गरेको शिविरमा बुधबार सम्म १०६ वटा व्यवसाय दर्ता भएको र २२ वटा दर्ता प्रकृयामा रहेको उपमहानगरपालिकाले जनाएको छ । वडा सचिब राजेन्द्रनाथ...

बिहिबार सुनचाँदीको मूल्य बढ्यो

IMG_0954-1698902974.png

१६ कार्तिक,हेटौंडा । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।बिहिबार सुन प्रतितोला ७०० रुपैयाँ बढेको हो।बुधवार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन प्रतितोला एक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार