७ मङ्सिर, हेटौंडा । बागमती प्रदेशका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधारका लागि संघीय सरकारसंग पहल गर्ने बताएका छन् ।
बुधबार हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गर्दै मन्त्री चित्रकारले उत्पादन र रोजगारी सृजना गर्ने उद्योगहरु विना समस्या पूर्ण क्षमतामा चल्ने वातावरण बनाउनु पर्ने बताए । उद्योगको अवस्था सुधारका लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय गरेर समस्या समाधानमा पहल गर्ने उनले बताए ।
संविधानले उद्योगको व्यवस्थापनका अधिकारहरु प्रदेश मातहत रहने व्यवस्था गरेको भएपनि कानुन अभावका कारण अधिकार प्राप्त हुन नसकेको मन्त्री चित्रकारको भनाई छ । उनले उद्योगहरुको अवस्थाका विषयमा जानकार हुँदा हुँदैपनि अधिकार प्राप्त नहुँदा प्रदेश सरकारले धरासायी र जिर्ण बनेका उद्योगहरुको अवस्था सुधारका लागि ठोस पहल गर्न नसकेको दावी गरे ।
अधिकार र कानुनी विषयहरुका विषयमा संघीय सरकार संग नियमित रुपमा छलफल भएको र छिट्टै समाधान हुने उनले विश्वास व्यक्त गरे । मन्त्री चित्रकारले उद्योगको अधिकार संघबाट प्रदेशमा प्राप्त हुने हो भने जुनसुकै मोडलबाट हेटौंडा सिमेन्टसहित अन्य जिर्ण र रुग्ण उद्योग संचालनका लागि प्रदेश सरकार तयार रहेको बताए ।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















