Email :- prastakhabar@gmail.com

अर्थ

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1732518164-1771914620.jpg

१२ फागन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य एक हजार ३ सय रूपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनको मूल्य स्थिर

gold-1732518164-1771572080.jpg

८ फागन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

सुनको मूल्य घट्यो

Gold-1770882435.jpg

२९ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन बिहिबार तोलामा एक सय रुपैयाँले घटेको हो ।  आज सुन तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो

gold-1732518164-1769925223.jpg

१८ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  आइतबार सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।  सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्यो

gold-1732518164-1768545660.jpg

२ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

नारी चेतनाको २२ औं साधारणसभा सम्पन्न

20260110_122218-1768044996.jpg

२६ पुस, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा हेटौंडा-६ की वडा सदस्य मुना विश्वकर्माको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष राधिका गौतमबाट संस्थागत प्रतिवेदन, सचिव देवकुमारी...

सुन तोलामा २१ सय रुपैयाँले घट्यो

gold1616689900-1767510573.jpg

२० पुस, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य आइतबार  तोलामा २१ सय रुपैयाँले घटेको छ । सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलाको २५ रुपैयाँले घटेर चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । ...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Screenshot_20251007_11590-1767249238.jpg

१७ पुस, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।  बजारमा बिहीबार छापावाल सुन तोलाको दुई लाख ५९ हजार ६ सय रूप‌ैंयामा कारोबार भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज तोलाको चार हजार ४१५ रुपैयाँमा कारोबार भएको छ ।...

पेट्रोलमा ४ ,डिजेल र मट्टितेलमा ५ रुपैया घट्यो

591672788_147446084695479-1767194300.jpg

१६ पुस,हेटौँडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागु हुनेगरी प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइए हो । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ । निगमले खाना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार