अर्थ

बंशगोपालद्वारा २ लाख ४६ हजार रुपैँया वितरण

Anudan-1501246232.jpg

१३ साउन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले आप्mना शेयर सदस्यहरुलाई अनुदान रकम वितरण गरेको छ । संस्थाले राज्यबाट प्राप्त दूध उत्पादन गरे बापतको प्रति लिटर १ रुपैँया अनुदान वितरण गरेको हो ।  जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष...

हेटौँडाबाट ३५ करोड बिमा प्रिमियम संकलन

Insurance-1501151956.jpg

१२ साउन, हेटौँडा । निर्जीवन बिमा कम्पनीका हेटौँडास्थित शाखा कार्यालयहरुले आव ०७३/०७४ मा ३५ करोड बिमाको प्रिमियम संकलन गरेका छन् ।  देशभर १७ वटा निर्जीवन बिमा कम्पनी रहेकामा हेटौँडामा १६ वटा कम्पनीले शाखा विस्तार गरी सेवा प्रदान गरिरहेका छन् । २०७४ असार मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा बढि ६ करोड १० लाख रुपैँया विमा प्रिमियम...

मेयर महतद्वारा होटल उद्घाटन

Hotel-Prakash-1501059152.jpg

१० साउन, हेटौंडा । हेटौंडा-१० टिसिएन रोडमा संचालनमा आएको सुविधा सम्पन्न होटलको हेटौँडाका मेयर हरिबहादुर महतले बुधबार उद्घाटन गरेका छन् ।  तीन तारे होटलको अवधारणासहित संचालनमा आएको 'होटल प्रकाश' को मेयर महतले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले हेटौँडालाई समृद्ध र ठूलो शहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्...

हेटौंडामा होटल प्रकाश संचालनमा

20170725_142909-1500975254.jpg

१० साउन, हेटौंडा । हेटौंडा-१० टिसिएन रोडमा सुविधा सम्पन्न होटल संचालनमा अाएको छ । तीन तारे होटलको अवधारणासहित होटल प्रकाश संचालनमा अाएको हो । होटलको अौपचारिक उद्घाटन बुधबार हुनेछ । ३५ करोड रूपैयाँको लागनी रहेको होटल ३ कठ्ठा क्षेत्रफलमा बनेको ५ तल्ले होटलमा अहिले २७ कोठा छन् । कोठाको संख्या बढाएर ६० पुर्‍याउने लक्ष्य रहेको मंगलबार भएको...

सोमबार सुनको भाउ स्थिर

1409256226151_wps_30_The_-1500878864.jpg

९ साउन ,हेटौँडा । नेपाली बजारमा अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ  सोमबार  स्थिर रहेको छ ।  सोमबार बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा र चाँदी  तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    ...

कामधेनु सहकारीको कारोबार १ करोड

FB_IMG_1500463791152-1-1500464290.jpg

४ साउन, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले गत आव ०७३/०७४ मा करिब १ करोड बराबरको कारोवार गर्न सफल भएको छ । संस्थाले शेयर विक्रीबाट ७३ हजार ६ सय बचत संकलनबाट २६ लाख २१ हजार ९८२ ऋण असुलीबाट ५८ लाख ४४ हजार ८८४ र लगानीबाट व्याज असुली १२ लाख ८ हजार ८६४ आम्दानी गरेको छ । यसैगरी...

आयोजनाले मनायो ४९ औँ बार्षिक उत्सव  

20136402_1353434888075151-1500212334.jpg

    १ श्रावण,हेटौडा । हेटौडा दुग्ध बितरण आयोजनाले आफ्नो ४९औँ बार्षिक उत्सव  मनाएको छ । आयोजनाले बजारमा  बिक्री गर्न थालेको ४९ बर्ष गाठ पुगेको अबसरमा बार्षिक उत्सब मनाइएको हो ।   जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी...

मकवानपुरमा ७० प्रतिशत धान रोपाई सकियो

Dhan-bali-1500209866.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा धान खेती हुने जमिनमध्ये हाल ७० प्रतिशत क्षेत्रमा रोपाई सकिएको जिल्ला कृषी बिकास कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये ११ हजार २ सय हेक्टर जमिन वर्षे धानको खेतिका लागि योग्य रहेको छ । जसमध्ये हालसम्म ७ हजार ९ सय ४० हेक्टर अर्थात ७० प्रतिशत मात्र रोपाँइ भएको...

वैदेशिक रोजगार व्यवसायी सघंमा गुरुङ 

19989748_1021189258690196-1500115032.jpg

३१ असार,हेटौँडा । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् ।   नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च , नेकपा माओवादी केन्द्र  निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च नेतृत्वको संयुक्त व्यावसायिक समूहबाट चुनाव लडेका गुरुङले नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार...

Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
मकवानपुरमा समानुपातिकको ताजा मतपरिणाम
Samanupatik-1513072279.jpg

२६ मंसिर, हेटौँडा । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना विहिबार पनि जारी छ । विहिबार...

लालकिल्लामा ‘बानियाँ विजय’ का यस्ता छन् कारण
Indra-Baniya-Photo-1513068134.jpg

२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो ।  २०५१ मा...

हेटौँडामा खेलकुद एवं व्यापार महोत्सव हुने
suman-1512999950.jpg

२५ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त...

पराजित स्यांतानले दिए बानियाँलाई चुनौति
Rajaram-Dai-1512999488.jpg

२५ मंसिर, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ बाट पराजित एमाले उम्मेदवार राजाराम...

मकवानपुरमा समानुपातिकतर्फको यस्तो छ परिणाम
Election-1512998770.png

२५ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनको मतगणना मकवानपुरमा पनि जारी छ ।...

कसले कहाँ जिते सुचिसहित
Election-1512987056.jpg

२५ मंसिर, हेटौँडा । मंसिर  १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनको प्रतिनिधिसभातर्फ  हालसम्म १४५  ...

रेडियो अनमोलको परिक्षण शुरु
Radio-Anamol-1512986390.jpg

२५ मसिंर, हेटौँडा । हेटौँडामा सोमबारदेखि रेडियो अनमोल ९० मेगाहर्जले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको छ...

बानियाँको विजय जुलसमा हजारौ सहभागी (फोटो फिचर सहित)
b-1-1512919971.jpg

२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर...

हेटौंडामा खुल्यो एक्सपर्टको शाखा 
25114948_1835912733126051-1512917465.jpg

 २४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने  भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा...

थप समाचार