२६ पुस, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा हेटौंडा-६ की वडा सदस्य मुना विश्वकर्माको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष राधिका गौतमबाट संस्थागत प्रतिवेदन, सचिव देवकुमारी डंगोलबाट प्रगति प्रतिवेदन, संस्थाकी कोषाध्यक्ष शर्मिला ढकालबाट आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक रिता फुँयालबाट लेखा समिति प्रतिवेदन, ऋण समिति संयोजक बुद्धलक्ष्मी चौलागाईं, संस्थाका व्यवस्थापक विपना घिमिरेबाट अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, सल्लाहकार हिरादेवी दाहाल, ज्ञानु अर्याल, उपाध्यक्ष बुद्धलक्ष्मी चौलागाईं लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ सदस्य हिरादेवी दाहाल, राधिका घिमिरे, बाल बचततर्फ आरूसी सञ्जेल, असल ऋणीतर्फ रमिला श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा निवर्तमान कार्यसमिति सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















