Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याण सहकारीको नवनिर्वाचित सञ्चालक समितिको सपथ सम्पन्न

1765954302498-1765954346.jpg

२ पुस, हेटौंडा । हेटौंडा-६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित संचालक समितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक मुकुन्दप्रसाद अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष श्यामप्रसाद भट्टराई, सचिव रेखा मैनाली, कोषाध्यक्ष देवराज गौतम, सदस्यहरू केशवप्रसाद चौलागाईं, यतिराज दंगाल, लक्ष्मण सापकोटा, जिबकुमारी पौडेल र टुककुमारी चौलागाईं, लेखा समिति संयोजक प्रकाश ढुंगाना, सदस्यहरू राजकुमार पौडेल र निर्मला सापकोटा पौडेलले सपथ लिएका थिए ।
कार्यक्रममा निर्वाचन समितिका सदस्य बद्रीप्रसाद भण्डारी र रूपेश दुलाल, सल्लाहकार गणेशकुमार श्रेष्ठ, प्रल्हाद शर्मा आचार्य, कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, रानी वनका अध्यक्ष केशव धिताल, चौघडा बचत तथा ऋण सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, पूर्व सचिव रोमबहादुर न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार