Email :- prastakhabar@gmail.com

अर्थ

सुनको मूल्य ४ सय रूपैयाँले बढ्यो

gold-1-e1517980737571-1682067260.jpg

८ बैशाख, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।  छापावाल सुनको प्रतितोला १ लाख १० हजार २०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी स्थिर रहँदै प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएको छ ।...

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

0x0-(1)-1681976260.jpg

७ बैशाख, काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ छ । चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ४४५ रुपैयाँ छ ।...

भारतबाट बढेर आयो इन्धनको मूल्य

20200710_205957-1681745388.jpg

४ बैशाख, हेटौंडा । भारतबाट डिजेल–पेट्रोलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आज पठाएको मुल्य सूची अनुसार डिजेलमा एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन्।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए । १५ दिन अघि...

सोमबार सुन र चाँदीको मूल्य स्थिर

gold-1-e1517980737571-1681718847.jpg

४ बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार...

एटिएम बुथ तोडफोड गर्ने दुई जना पक्राउ

Screenshot_20230411_10281-1681470925.jpg

१ बैशाख, सप्तरी । सप्तरीमा एटिएमबाट पैसा ननिस्किंदा बुथको ढोकामा तोडफोड गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अग्निसाइर कृष्णसवरण गाउँपालिका- २ का ३८ वर्षीय सुवासकुमार चौधरी र २५ वर्षीय निराजन चौधरी रहेका छन् । बिहीबार साँझ अग्निसाइर कृष्णसवरण-६ महुली बजारको माच्छापुछ्रे बैकको एटीएमबाट पैसा निकाल्न खोज्दा ननिस्किएको झोकमा...

बुधबार बढ्यो सुनचाँदीको भाउ

gold-1597834178(1)-1681276964.jpg

२९ चैत, हेटौंडा । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।सुन र चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला १ हजार  रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो। मंगलबार   प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुन आज १ लाख १० हजार ८ सय र  मंगलबारनै प्रतितोला १ लाख  ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी...

आठ महिनामा ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रियो 

re-1678710120-1681263895.jpg

२९ चैत, हेटौंडा ।  चालु आर्थिक वर्षको ८ महिनामा ७ खर्ब ९४ अर्ब ३२ करोड विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको तुलनामा २५ दशमलब ३ प्रतिशतले बढि हो ।  राष्ट्र ब्याङ्कका अनुसार फागुनमा मात्रै एक अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र ब्याङ्कले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा विप्रेषण...

नेपाल उद्योग वाणिज्य महासंघको आज निवार्चन हुँदै

Screenshot_20230411_10042-1681262963.jpg

२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अन्तरगत आज निवार्चन हुँदैछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष चयन हुने र वरिष्ठ उपाध्यक्षसहित बाँकी पदमा निर्वाचन हुने भएको हो ।  महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति रहन्छ । जिल्ला-नगर वाणिज्य, वस्तुगत र एसोसिएटका एक-एक जना गरी तीन जना...

बीरगञ्ज-रक्सौल नाका तीन दिन चौबिसै घण्टा खुला हुने

sdc_GMdJLaUgeI-1681192136.jpg

२८ चैत, पर्सा । बीरगञ्जस्थित बीरगञ्ज-रक्सौल नाका तीन दिन चौबिसै घण्टा खुला हुने भएको छ । चैत ३० देखि भने बैशाख २ गतेसम्म बीरगञ्ज रक्सौल नाका चौबीसै घण्टा खुला रहने भएको हो । नयाँ वर्षको उपलक्ष्यमा बीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको रात्रि बजारका सञ्चालनका लागि नाका तीन दिन चौबिसै घण्टा खुला गर्न लागिएको छ । राति १०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार