Email :- prastakhabar@gmail.com

अर्थ

सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1683881212.jpg

२९ बैशाख, काठमाडौं । नेपाली ‍बजारमा ‍शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ८ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुन १ लाख १० हजार २ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ ।  चाँदी शुक्रबार तोलामा ५५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल...

बिहीबारबाट हेटौंडामा स्वदेशी मार्ट सञ्चालनमा आउने

agrawal-1683768904.JPG

२८ बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट जमादार ग्रुपको परियोजना ‘स्वदेशी सुपरमार्केट’ सञ्चालनमा आउने भएको छ । हेटौंडा २ स्थित कान्तिराजपथ जमादार टे«डिङको भित्र स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो ।  मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार अग्रवालका छोरा अमित अग्रवालले सञ्चालनमा...

कामधेनु बहुउद्धेश्यीयको अवलोकन भ्रमण सम्पन्न 

ddag-1683630496.JPG

२६ बैशाख, हेटौंडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाद्वाार सञ्चालित ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अवलोकन भ्रमणको आयोजना गरिएको हो ।  विभिन्न बहुउद्धेश्यीय सहकारी, बचत तथा ऋण सहकारी संस्थाहरुले गरेका क्रियाकलाप र देशका विभिन्न...

सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो

0x0-(1)-1683612103.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा करोबार भएको थियो भने तेजाबी सुन...

सोमबार सुनको मूल्य तीन सय रुपैयाँले बढ्यो

gold-1-e1517980737571-1683523786.jpg

२५ बैशाख, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य  तीन सय रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख  १० हजार ९०० र तेजाबी सुन १ लाख १० हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

बुधबार सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1683107030.jpg

२० बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला एक हजार आठ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रूपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँले बढेर एक हजार...

भारतबाट पेट्रोल र डिजलको मुल्य घटेर आयो 

petrol-disel-pump-1682945133.jpg

१८ बैशाख, हेटौंडा । भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रूपैयाँभन्दा धेरैले घटेर आएको छ । भारतिय आयल निगम (आइओसी)ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ दशमलब ३३ रुपैयाँ र डिजल लिटरमा ४ दशमलब ११ रूपैयाँले मूल्य घटेर आएको छ ।  निगमकाअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य...

सुनको मूल्य घट्यो भने चाँदीको मूल्य स्थिर

0x0-(1)-1682921404.jpg

१८ बैशाख, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थिर छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँ घएको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँका कारोबार भइरहेको छ भने तेजाबी...

आइतबार सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1682838266.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आइतबार प्रतितोला १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १४...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार