Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनु बहुउद्धेश्यीयको अवलोकन भ्रमण सम्पन्न 

ddag-1683630496.JPG

२६ बैशाख, हेटौंडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाद्वाार सञ्चालित ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अवलोकन भ्रमणको आयोजना गरिएको हो । 
विभिन्न बहुउद्धेश्यीय सहकारी, बचत तथा ऋण सहकारी संस्थाहरुले गरेका क्रियाकलाप र देशका विभिन्न स्थानहरुमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको अवलोकन गर्ने उद्धेश्यका साथ भ्रमणको आयोजना गरिएको हो । 
भ्रमण दलका सहभागिहरुले दोलखा जिल्लामा रहेको भीमेश्वर बहुउद्धेश्यीय सहकारी, रामेछापमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था, सिन्धुलीमा रहेको गौमाता गाईपालन समूह, दोलखामा रहेको कालिञ्चोक भगवती र भीमेश्वर मन्दिरको अवलोकन गरेको संस्था अध्यक्ष उदय बिडारीले बताए । 
भ्रमण फलदायी रहेको र भ्रमणले आफूलाई केहि गर्न उत्साह थपेको भ्रमणमा सहभागि संस्थापक अध्यक्ष बासुदेव सापकोटाले बताए । भ्रमण दलमा सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति, महिला उपसमिति, कर्मचारी, सञ्चारकर्मी, शेयर सदस्यmसमेत गरि २८ जनाको सहभागिता रहेको थियो । 
आफ्नै सुविधा सम्पन्न २ तल्ले भवन समेत रहेको सहकारीमा ६ सय ३५ जना शेयर सदस्य रहेको छ भने कुल पूँजी करिव ३ करोड रहेको ब्यवस्थापक भीमसेन पौडेलले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार