Email :- prastakhabar@gmail.com

अर्थ

हेटौंडा महोत्सवमा शनिबार ४० लाखको कारोबार

kiran-bhujel-1674918891.jpg

१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा दर्शकहरुको अत्याधिक भीड लागेको छ । महोत्सवको चौथो दिन शनिबार दर्शकहरुको अत्याधिक भीड लागेको हो । शनिबार करिब २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सवमा रहेका विभिन्न वस्तु र मनोरञ्जन तथा खानाहरुको समेत गरि करिब ४० लाख बराबरको...

सुनको मूल्य हालसम्मकै उच्च

0x0-(1)-1674540100.jpg

१० माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनकाे मूल्यले कीर्तिमान बनाएकाे छ। सुनको मूल्य हालसम्मकै उच्च हुँदै प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो । सुन प्रतितोला १ हजारले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

0x0-(1)-1674196994.jpg

६ माघ, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला एक लाख चार हजार पाँच सयमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

gold-1-e1517980737571-1674109964.jpg

५ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने बिहीबार २० रूपैंयाले घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार...

सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1674024185.jpg

४ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ  । सुन प्रतितोला ६ सय र चाँदी १५ रूपैंयाले घटेको हो । छापावाल सुन बुधबार एक लाख चार हजार पाँच सय र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रूपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रूप‌ैंयामा...

सोमबार यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द

Screenshot_20230116_08033-1673835537.jpg

२ माघ, काठमाडौं। यति एयरलाइन्सले सोमबारका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनापछि एयरलाइन्सले सोमबारका लागि निर्धारित सम्पूर्ण नियमित उडान रद्द गरेको हो । विमान दुर्घटनामा परी यात्रुहरूको निधन भएको शोकमा उडानहरू रद्द गरेको यती एयरलाइन्सले जनाएको छ ।  नियमित उडान रद्द आपत्कालीन र उद्धारका...

सुनको मुल्य नौ महिना यता कै उच्च, प्रतितोला १ लाख ५ हजार 

stack-of-golden-bars-in-t-1673785127.jpg

१ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य ९ महिना यता कै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला एक लाख ५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रुपैयाँले मात्र कम हो ।  यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो ।...

नमूना बजारका पसलमा आगलागी, लाखौंको क्षति

Aaglaagi-1673755746.jpg

१ माघ, झापा । झापाको दमक नमूना बजारका ९ वटा पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुँदा बजारका कपडा र जुत्ता पसलमा आगलागी भएको हो ।  आगलागीबाट लाखौको क्षति भएको भएपनि एकिन तथ्यांक आइसकेको छैन । आइतबार विहान २ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । दमक, गौरादह, कानेपोखरीलगायतका...

अग्रगति सहकारी अध्यक्षमा विकेशलाल श्रेष्ठ

20201005085032_IMG_7754-1673713131.JPG

३० पुस,हेटौंडा । हेटौंडा-१ मा रहेको अग्रगति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन भएका छन्।संस्थाको शनिबार भएको दशौं वार्षिक साधारणसभाबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। श्रेष्ठ नेतृत्व नयाँ कार्यसमिति उपाध्यक्षमा दीनेश अर्याल, सचिवमा  पवित्रा दहाल, कोषाध्यक्षमा प्रल्हाद मिश्र तथा सदस्यमा मिनु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार