Email :- prastakhabar@gmail.com

अर्थ

बैंकको चर्को व्याजदर विरुद्ध व्यवसायी आन्दोलित

323351629_213406772031577-1672586410.jpg

१७ पुस, हेटौंडा । बैंकहरुले चर्को व्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायीहरुले तत्काल बैंकको व्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरुले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव...

तत्काल दूधको मूल्य नबढ्ने

Screenshot_20230101_19404-1672581361.jpg

१७ पुस, काठमाडौं । तत्काल दूधको मूल्य नबढ्ने भएको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले तत्काल दूधको मूल्य नबढाउन भनेको हो । दूग्ध व्यसायीले शनिबार वृद्धि गरेको दूधको मूल्य कार्यान्वयन नगर्न बोर्डले निर्देशन दिएको छ । आइतबार बोर्डले सम्बद्ध पक्षसँगको छलफलपछि शनिबार व्यवसायीले वृद्धि गरेको दूधको मूल्य लागू नगर्न निर्देशन दिएको हो ।  लागत...

सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो

gold-1-e1517980737571-1672553014.jpg

१७ पुस, काठमाडौं । आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हाे। छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ रुपैयाँ...

बंशगोपाल दुग्ध सहकारीको ३१ औं साधारणसभा सम्पन्न

323396343_877733716979800-1672481242.jpg

१६ पुस, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंश गोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत...

ट्रेड युनियन कांग्रेसको महाधिवेशन जेठमा

ntuc_U6oCxVsh5r-1672296794.jpg

१४ पुस, काठमाडाैं । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा काठमाडौंमा २ दिन बसेको कार्यसम्पादन समितिको बैठकले संघ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी जेठमा महाधिवेशन सम्पन्न गर्ने...

साधारणसभा नगर्ने सहरकारीलाई वचत संकलन र ऋण प्रवाहमा रोक

Opera-Snapshot_2022-12-29-1672274768.png

१४ पुस, हेटौंडा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशले वार्षिक साधारणसभा नगर्ने सहकारी संस्थालाई वचत संकलन र ऋण प्रवाहमा रोक लगाइने जनाएको छ । मन्त्रालयले सहकारी संघसंस्थाहरुलाई ३ बुँदे नयाँ निर्देशन जारी गर्दै यस्तो जनाएको हो । मन्त्रालयलद्वारा जारी निर्देशन अनुसार नियमित रुपमा वार्षिक साधारणसभा नगर्ने...

स्थापना दिवसमा मकवानपुरका जुत्ता चप्पल व्यवसायीको सहयोग

Screenshot_20221227_20202-1672152421.jpg

१२ पुस, हेटौंडा । जुत्ता-चप्पल ब्यबासायी संघ मकवानपुरको स्थापना दिवसको अबसरमा संघले एक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । संघले हेटौंडा-६ मा रहेको बालजागृती युवा बर्ष माविमा शिशु कक्षा का विद्यार्थीलाई न्यानो कपडा तथा जुत्ता मोजा बितरण गरेको हो ।  कार्यक्रममा संघका अध्यक्ष रामहरी तिमल्सिना, बरिष्ठ उपाध्यक्ष दिनेश सिंह, महासचिव...

पाँच महिनामा २० प्रतिशतले आयात घट्यो 

1575028297Bhansar_bibhag-1672032658.jpg

११ पुस, हेटौंडा । चालु आर्थिक वर्षमा नेपालको आयात २० प्रतिशतलेघटेको छ । आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष २० दशमलव ७१ प्रतिशतले आयात घटेको हो ।  यस्तै...

भन्सार घोषणा नगरिएका मोबाइल फोन नचल्ने 

phone-tracking-685x457-1-1671939016.jpg

१० पुष, हेटौंडा । यही पुस १५ गतेदेखि भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने भएका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एम.डी.एम.एस) पूर्ण कार्यान्वयनमा ल्याउने र उक्त प्रणालीमा नजोडिएका मोबाइल सेट नचल्ने बताएको हो ।  विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार