Email :- prastakhabar@gmail.com

अर्थ

सरकारको बेरुजु रकम ५ खर्ब रुपैयाँ नजिकै

mahalekha-1657714178.jpg

२९ असार, हेटौंडा । सरकारको बेरुजु रकम ४ खर्ब  ८३ अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष २०७७÷७८ सम्म नेपालको बेरुजु रकम ४ खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।  प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा मात्रै सङ्घ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५...

साताको अन्तिम दिन नेप्से परिसूचक ३४.७१ अंकले गिरावट

1648464994_Share_bazar_na-1657285403.jpg

२४ असार, हेटौंडा । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ । कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४...

मनहरी गाउँपालिकाको ९१ करोडको बजेट सर्वाजनिक

IMG_7681-2048x1365-1657255444.jpg

२४ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ९१ करोड ८ लाख २६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । बिहीबार गाउँ सभाको ११ औं अधिवेशन अन्तर्गत दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् ।  बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास तर्फ ३८ करोड ९६ लाख ६०...

सुन र चाँदीको भाउ स्थिर

gold_silver-1656917631.jpg

२० असार, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजावी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

gold-1656654722.jpg

१७ असार, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।  शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।...

बुधबार नेप्से परिसूचक ४१.३९ अंकले वृद्धि

increase-1656509822.jpg

१५ असार, हेटौंडा । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेपनि सोमवार र मंगलवार गिरावट भएको नेप्से परिसूचक बुधवार वृद्धि भएर कारोबार बन्द भएको हो ।  बुधवार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स...

अब नारायणी मलमा भुटनदेवी सुपर मार्केट

FB_IMG_1656428906409-1656429062.jpg

१४ असार,हेटौंडा। हेटौंडा ४ मा रहेको नारायणी मलमा सुपर  मार्केट संचालनमा आउने भएको छ। मलको तल्लो तलामा भोली असार १५ गतेबाट भुटनदेवी सुपर मार्केट सञ्चालन आउन लागेको हो।  हेटौंडा बजारको मध्येभागमा रहेको नारायणी मलमा सुपर मार्केटमै  उपभोक्ताहरुलाई सहज होस भनेर उक्त मार्केट संचालनमा ल्याउन लागिएको संचलक नवराज आचार्यले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1656310352.jpg

१३ असार, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ४०० रुपैंयाले बढेको हो । छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैंया र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी प्रतितोला १० रुपैंयाले बढेर एक हजार २५५ रुपैंयामा कारोबार...

उत्कृष्ट व्यवसायीलाई ६० प्रतिशत व्याज अनुदान

289739306_424452359554465-1656288825.jpg

१३ असार, हेटौंडा । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लिएर उत्कृष्ट काम गरेका व्यवसायीलाई कोषको व्याज अनुदान रकम वितरण गरिएको छ ।  दिव्यतारा बहुउद्देश्यीय सहकारी र शुभकामना बचत तथा ऋण सहकारी मार्फत स्वरोजगार कोषबाट रकम लिएर व्यवसाय गरेकाहरुर्लाइ ६० प्रतिशतसम्म व्याज अनुदान रकम फिर्ता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार