१० साउन, हेटौंडा । नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लोअघिल्लो आर्थिक वर्ष २०७७÷७८ तुलनामा २६ दशमलव १५ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७७÷७८मा भने वैदेशिक व्यापारको आकार १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र रहेको थियो । वैदेशिक व्यापारमा निर्यातको हिस्सा भन्दा आयातको हिस्सा ९० दशमलव ५७ प्रतिशतले बढी रहेको भन्सार विभागका निर्दशक तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
तर, गत वर्षको तुलनामा वैदेशिक व्यापारमा आयातको हिस्सा भने १ दशमलव १३ प्रतिशत घटेको विभागको तथ्याङ्कले देखाएको थियो । यस्तैयस वर्ष नेपालको निर्यात व्यापार पनि४१ दशमलव ७४ प्रतिशत बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७८÷७९ मा भने निर्यातमा नयाँ कीर्तिमान कायम राख्दै २ खर्ब ३ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालबाट सबैभन्दा बढी वनस्पति तेल निर्यात हुने गरेको छ ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






