Email :- prastakhabar@gmail.com

खेलकुद

इंग्लिस प्रिमियर लिगः युनाईटेडको लज्जास्पद हार  

1637427709united_lost-1637471740.jpg

५ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित युनाईटेड वाट्फोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो । वाट्फोर्डलाई जित दिलाउन जोसुवा किङ, स्माइल सार, जोआ पेड्रो र इम्मानुएल डेनिसले एक एक गोल गरे । युनाईटेडका डोनी भान डी विकले एक गोल फर्काए । यस जितसँगै...

‘ए’ डिभिजन लिगः आजपनि दुई खेल हुँदै 

1606798796-QRTI4-16372817-1637471413.jpg

५ मंसिर, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछन् ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा मनाङ मस्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा...

’ए’ डिभिजन लिगः थ्री स्टारको शानदार जित

three-star-1637414043.jpg

४ मंसिर, हेटौंडा । ललितपुरको थ्री स्टार क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।  थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । थ्री...

’ए’ डिभिजन लिगः सातदोबाटो र फ्रेन्ड्सले बराबरी खेले

news_1637338889-1637372524.jpg

४ मंसिर, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ । शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । दुबै टिमको प्रदर्शन राम्रो भएपनि गोल गर्न...

सहिद स्मारक ’ए’ डिभिजन लिग आजबाट सुरु हुँदै

1606798796-QRTI4-1637281749.jpg

३ मंसिर, हेटौंडा । नेपाली फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । आज सातदोबाटो र फ्रेन्ड्स दुबै टिम...

कतारमाथि तीन खेलको टी–२० मा नेपालको क्लिन स्विप

257343633_452291707779309-1637281025.jpg

३ मंसिर, हेटौंडा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो बनाएको हो  । नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले...

नेपालको महिला क्रिकेट टिमलाई एक खेल अगावै सिरिज

257364808_107033809373983-1637197855.jpg

२ मंसिर, हेटौंडा । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । घरेलु टिम कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्दै ऐतिहासिक सफलता हात परेको हो ।  दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा बुधबार भएको दोस्रो टी–ट्वान्टीमा ६१ रनको जित निकाल्दै नेपालले तीन खेलको...

कांग्रेस नेतृ स्वर्गीय चित्रकुमारीको स्मृतिमा कमानेमा फुटबल प्रतियोगिता

Foitbal-kamane-1637156758.jpg

१ मंसिर,हेटौंडा। मकवानपुरकी कांग्रेस नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा-८ कमानेमा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।  नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजना तथा हेटौंडा ८ देबनगर टोलको आयोजनामा बुधबार(आज)बाट हेटौंडा -८ कमानेमा स्वर्गीय गुरुङको स्मृतिमा सेबेन ए साइड मैत्रीपुर्ण नकआउट फुटबल प्रतियोगिता...

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई हरायो 

aaaaaaaaaaaaaaaaaaaaaaaaa-1637068509.jpg

३० कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–२० अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ । नेपालले...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार