Email :- prastakhabar@gmail.com

खेलकुद

न्युजिलाण्डलाई हराउँदै टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

1636913751aus_cham-1636934581.jpg

२९ कार्तिक, हेटौंडा । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।  अष्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ । दुबई...

केशवलाल स्मृित भलिवलः आयोजक र विनयबाबु फाइनलमा

257461438_258881606212756-1636855308.png

२८ कार्तिक, हेटौंडा । आयोजक हटिया स्पोर्टस् एकेडेमी र थाहा नगरपालिकाको विनयबाबु स्मृति खेलकुद प्रतिष्ठान हटियामा जारी केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।  शनिबार भएको पहिलो सेमीफाइनलमा विनयबाबु प्रतिष्ठानले हेटौंडा–१९ को तपोवन टोल विकास संस्थालाई २५–१३, २५–११ र २५–१९ सोझो सेटमा...

आईसीसी टी–२०ः पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

StoinisWadejpg-1636676575.jpg

२६ कार्तिक, हेटौंडा । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । वेड...

इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

239217-1636589406.jpg

२५ कार्तिक, हेटौंडा । इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार अबुधाबीमा भएको पहिलो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । इङ्ल्याण्डले दिएको १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो ।...

टी–२० विश्वकपः नामिवियामाथि भारतको जित

Untitled-design-2021-11-0-1636417352.jpg

२३ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतले नामिवियामाथि शानदार जित दर्ता गरेको छ । सुपर १२ को समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो ।  १ सय ३३ रनको लक्ष्य भारतले एक विकेट गुमाएर १५ दशमलब २ ओभरमा पुरा गर्यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे । केएल राहूलले ५४...

इङ्लिस प्रिमियर लिगः लिभरपुल वेस्ट ह्यामसँग पराजित

1636336196west_haam-1636339958.jpg

२२ कार्तिक, हेटौंडा । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेस्ट ह्याम युनाईटेडसँग पराजित भएको छ । लिग तालिकाको शीर्ष स्थानकोे होडमा रहेको लिभरपुल आईतबार राति वेस्ट ह्यामसँग पराजित भएको हो । वेष्ट ह्याम ३–२ गोल अन्तरले विजयी भयो । पराजित भएसँगै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिबाट बन्चित भएको छ । वेष्ट ह्यामबो पोब्लो फोर्नाल्स र...

टी–२० विश्वकप: सुपर १२ मा पाकिस्तानको सतप्रतिशत जित

pakkkk-scaled-1636331653.jpg

२२ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले स्कटल्यान्डमाथि ७२ रनको शानदार जित हात पारेको छ । स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा...

टी–२० विश्वकपः न्यूजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

newzeeland_lyWkN7UcyF-1636331373.jpg

२२ कार्तिक, हेटौंडा । न्यूजिल्यान्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आज आइतबार ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । न्यूजिल्यान्डको पाँच खेलमा चौथो जित हो । यस अघि लगातार चार खेल जित्दै पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश...

आईसीसी टी–२० विश्वकप छनोटका लागी नेपालले पनि खेल्ने

aafdfdffd-1636288339.jpg

२१ कार्तिक, हेटौंडा । सन् २०२२ मा आयोजना हुने आईसीसी टी–२० क्रिकेट विश्वकपका लागि १२ टिमले स्थान सुरक्षित गरेका छन् । अष्ट्रेलियामा हुने विश्वकपका लागि १२ टोलीले स्थान पक्का गरेका हुन् । आयोजक अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगालदेशले सुपर १२ मा प्रत्यक्षरुपमा स्थान सुरक्षित...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार