Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु 

1621329365nepal-1628658224.jpg

२७ साउन, हेटौंडा । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट पोखरामा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट पोखरा रंगशालामा टिमको प्रशिक्षण सुरु हुने जनाएको छ ।  १० दिनको विश्रामपछि नेपाली टिमले पोखरामा प्रशिक्षण सुरु गर्न लागेको हो । प्रशिक्षणका लागि नेपाली टोलि पोखरा आईसकेका छन् । साफ च्याम्पियनसिप र एसियन कप छनोट...

मेस्सी दुई वर्षका लागि पिएसजीसँग आवद्ध

Screenshot_20210810-16305-1628592417.jpg

२६ साउन,एजेन्सी । केही दिन अघि बार्सिलोना छाडेका अर्जेन्टीनी फरवार्ड लियोनेल मेसी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन्।उनी दुई बर्षका लागि पिएसजीसँग आवद्ध हुन लागेका हुन। सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन्।उनी ३५ मिलियन युरोमा पिएसजी भित्रिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।...

१३ औं संस्करणको साफ साफ माल्दिभ्समा हुने 

61111ecc18999_SAFF_Maldiv-1628513504.jpg

२५ साउन, हेटौंडा । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखी १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।  सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए...

टोकियो ओलम्पिक सकियो, सन् २०२४ को ओलम्पिक फ्रान्समा हुने

1627047471tokiyo_o-1628469436.jpg

२५ साउन, हेटौंडा । जापानमा आयोजित गृष्मकालिन ओलम्पिकको ३२ संस्करण सम्पन्न भएको छ । राष्ट्रिय रंगशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थिति भने थिएन । टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । ३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रह्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका...

बार्साले गर्यो मेस्सीको विदाई, विदाईमा रोए मेस्सी

MESSICRY-1628426862.jpg

२४ साउन, हेटौंडा । बार्सिलोनाले कप्तान तथा फरवार्ड लियोनल मेस्सीलाई बिदाइ गरेको छ  । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो ।  बिदाइको समयमा गरिएको पत्रकार सम्मेलनमा मेस्सी रोएका छन् । उनले बिदाइमा बोल्दै आफुले क्लब छाड्न नचाहेको बताएका थिए । क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न...

राष्ट्रिय टिमको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा हुने

football-training-(5)-1628426110.jpg

२४ साउन, हेटौंडा । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टिमको प्रशिक्षण पोखरामा हुने जनाएको छ ।  १० दिनको विश्रामपछि नेपाली टिमको प्रशिक्षण पोखरामा सुरु हुन लागेको हो । पोखराको प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएका छन् । उनको स्थानमा शिशिर...

टोकियो ओलम्पिकः म्याराथनमा किपचोगेले जिते स्वर्ण

E8OmeTtWEAAN4Es-1628398603.jpg

२४ साउन, हेटौंडा । टोकियो ओलम्पिक अन्तर्गत म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका छन् । सापोरो ओडोरी पार्कमा आइतबार निर्धारित दुरी २ घण्टा ८ मिनेटमा ३८ सकेन्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन् । ३७ वर्षीय किपचोगेले लगातार दोस्रो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका हुन् । किपचोगेले २०१६ को रियो...

भारतलाई चोेपडाले दिलाए पहिलो स्वर्ण

5b509f42-ac24-41d8-963d-9-1628398116.jpg

२४ साउन, हेटौंडा । टोकियो ओलम्पिकमा भारतले पहिलो स्वर्ण पदक जितेको छ । नीरज चोपडाले ज्याबलिन जित्दै भारतलाई पहिलो स्वर्ण दिलाएका हुन् ।  उनले ८७ दशमलब ५८ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । ज्याबलिन थ्रो प्रतिस्पर्धामा रजत र काँस्य दुबै पदक चेक रिपब्लिकका खेलाडीले जितेका छन् ।  चोपडाको सफलतासँगै भारतले टोकियो ओलम्पिकमा अहिलेसम्म ७...

कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीले जित्यो

E8NUUx_WEAIH_e9-1628384471.jpg

२४ साउन, हेटौंडा । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो । लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे । केलिचीले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।  सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार