Email :- prastakhabar@gmail.com

खेलकुद

पिएसजीलाई पछि पार्दै लिलीले उचाल्यो लिग वानको उपाधि

1621823338lili-1621830329.jpg

१० जेठ, हेटौंडा । लिगको अन्तिम खेलमा एन्गर्सलाई हराउँदै लिलीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिलीले लिग वानको उपाधि जित्ने क्रममा फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्न सफल भएको छ । उसले सिजनको अन्तिम खेलमा आईतबार राति एन्गर्सलाई २–१ ले हराएको हो । लिग तालिकामा पीएसजीसंग १ अंकको अग्रता सहित उपाधि जित्ने...

युभेन्ट्स च्याम्पियन्स लिगमा स्थान बनाउँन सफल

E2HjQsKUcAIfMQd-1621829749.jpg

१० जेठ, हेटौंडा । सिजनको अन्तिम खेलमा जित निकाल्दै युभेन्ट्सले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । सिरि ए फुटबल अन्तर्गत आइतबार भएको सिजनको अन्तिम खेलमा युभेन्टसले बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो । च्याम्पियन्स लिगको दौडमा रहेको अर्को क्लब नापोलीले भिरोनासंग...

फ्रेन्च लिग वनः पीएसजीले उपाधि रक्षा गर्न सकेन 

EKBaC7VW-1621829194.jpg

१० जेठ, हेटौंडा । फ्रेन्च लिग वन फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । अन्तिम खेलमा जित निकालेपनि पीएसजी उपाधि रक्षा गर्न...

इंग्लिस प्रिमियर लिगः अन्तिम खेलमा आर्सनलको जित

1621791879pepe-1621820306.jpg

१० जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा निकोलस पेपेले दुई गोल गरेपछि आर्सनलले सहज जित निकालेको हो । पेपेले खेलको ४९ औं र ६० औं मिनेटमा गोल गर्दै आर्सनललाई २–० को जित दिलाएका हुन्...

इंग्लिस प्रिमियर लिगः युनाईटेडद्वारा सिजनको सुखद अन्त्य

c1_3969563-1621817239.jpg

१० जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्सलाई २–१ गोल अन्तरले हरायो । उल्भ्सको मैदानमा युनाइटेडलाई जित दिलाउँन एन्थोनी एलंगाले १३ औं मिनेटमा गोल गरेका थिए । तर, ३९ औं मिनेटमा नेल्सन सेमिडोले गोल गर्दै उल्भ्सलाई १–१...

लेष्टर पराजित हुँदा चेल्सी च्याम्पियन्स लिगमा

chelei_1-1621816699.jpg

१० जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा चेल्सी पराजित भएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित चेल्सी एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा एस्टनका लागी बेट्राण्ड ट्राओरेले खेलको ४३ औं मिनेटमा अनवर एल घाजीले खेलको ५२ औं मिनेटमा एक एक गोल गर्दै जित दिलाएका हुन् ।...

प्रिमियर लिगः जितसँगै लिभरपुल च्याम्पियन्स लिगमा

1621790261liver-1621816153.jpg

१० जेठ, हेटौंडा । लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा दुबै गो साडियो मानेले गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा मानेले ३६ औं र ७४ औं मिनेटमा गोल गरे । जितसँगै लिभरपुल च्याम्पियन्स लिगमा छनोट...

इटालियन सिरी ’ए’: च्याम्पियन इन्टरको सानदार जित

1621784330inter-1621815800.jpg

१० जेठ, हेटौंडा । च्याम्पियन टिम इन्टर मिलानले इटालियन सिरी ’ए’ फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ । आइतबार भएको खेलमा उडीनेजेलाई ५–१ गोल अन्तरले पराजित गर्दै इन्टरले सिजनको सुखद अन्त्य गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एस्ले योङ, क्रिस्टियन एरिक्सन,लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलु...

इंग्लिस प्रिमियर लिगः सानदार जितसँगै सिटीलाई उपाधि 

E2FyqtdWEAAzm5d-1621814709.jpg

१० जेठ, हेटौंडा । च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे । खेलको ११ औं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार