Email :- prastakhabar@gmail.com

खेलकुद

स्पेनिस ला लिगाः रियलको पुनरागमन जित

1621707016realwin-1621731579.jpg

९ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै भिल्ला रियलमाथि २–१ गोलको जित निकालेको हो । अस्थाई घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । खेलको २० औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई...

मेस्सीले जिते आठौं पटक ’पिचिची ट्रफ्री’ 

merlin_153612873_5bb119b9-1621730628.jpg

९ बैशाख, हेटौंडा । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो । अवार्ड जित्ने क्रममा मेस्सीले...

स्पेनिस ला लिगाः बार्सिलोनाद्वारा सिजनको सुखद अन्त्य

E2AZSSVXMAUyMJp-1621729768.jpg

९ बैशाख, हेटौंडा । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । उनले खेलमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा ग्रीजम्यानले...

एट्लेटिकोले जित्यो ला लिगाको उपाधि

20210523_000347-1621707772.jpg

९ जेठ, हेटौंडा । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति सम्पन्न भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो । भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए...

प्रिमियर लिगः शिर्षस्थानको सिटी ब्राइटनसँग पराजित 

1621391078braitan-1621392993.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटी ब्राइटनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । ब्राइटनको मैदानमा सुरुवाती दुई गोलको अग्रता बनाएपनि जोगाउन नसक्दा सिटी पराजित भएको हो । खेलको दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल...

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 

E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा युनाईटेड फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्नु परेको हो । ओल्ड ट्राफोर्डमा १५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 

Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।  कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका हुन्  । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट २३ सदस्यीय नेपाली टिम छनोट गरिएको हो । प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो...

एट्लेटिको मड्रिड जितसँगै उपाधि नजिक

1621191111et-1621221152.jpg

३ जेठ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर एट्लेटिकोले जित निकालेको हो । खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए ।...

लिग वान फुटबलमा पीएसजीको शानदार जित

aOCsKg8n58E-1621218715.jpg

३ जेठ, हेटौंडा । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित निकालेको छ । आईतबार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक एक गोल गरेका थिए । जित सहित पीएसजीले लिग वानको उपाधि सम्भावनालाई जिवितै राखेको छ । उपाधिको छिनोफानो अब...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार