Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

खेलकुद

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 

E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा युनाईटेड फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्नु परेको हो । ओल्ड ट्राफोर्डमा १५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा फर्काए । 
यस बराबरीसँगै युनाईटेडले ३७ खेलमा ७१ अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ । फुलहम २८ अंक जोडेर १८ औं स्थानमा रहेको छ । फुलहम भने यस अघि नै रेलिगेसनमा परिसकेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४गते विश्वासको मत लिने
IMG_20210615_164431-1623830234.jpg

२ असार, पोखरा। गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका...

खोलामा अडकिएका ९ जनाको एक्साभेटरको सहयोगमा उद्धार
FB_IMG_1623828005904-1623829570.jpg

२ असार,बेसिशहर। लमजुङको मध्यनेपाल नगरपालिकामा स्थानीय खोलामा अडकिएका ९ जनाको एक्साभेटर मार्फत उद्वार गरिएको...

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी एमिकसक्युरीमा चयन
Untitled-7-1623810310.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ताद्वय कोमल...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif