Email :- prastakhabar@gmail.com

खेलकुद

महिला यु-१९ एसिया कप: नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

Screenshot_20241219_07350-1734658211.jpg

५ पुस, हेटौंडा । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११:४५ बजे शुरु हुनेछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता...

बी डिभिजन लिग फागुन २५ गतेदेखि हुने

Dasarath-stadium-2-1734657779.jpg

५ पुस, हेटौंडा । सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फागुन २५ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ पधाधिकारी र ‘बी’ डिभिजन क्लबका पदाधिकारीबीचको बैठकमा सहमति भएको प्रवक्ता सुरेश साहले जानकारी दिए । सबै १४ ‘बी’ डिभिजन क्लब दर्ता भएको र अब तोकिएकै समयमा लिग शुरु हुने उनले जानकारी दिए ।...

जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

Screenshot_20241219_16405-1734606397.jpg

४ पुस, हेटौंडा । जनकपुर बोल्ट्स काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ । फाइनल खेल शनिबार खेलिने छ ।...

नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

Screenshot_20241219_07350-1734573036.jpg

४ पुस, हेटौंडा । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।  मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समय अनुसार बिहीबार बिहान...

सुदुरपश्चिम रोयल्सले फाइनलमा स्थान बनायो

Screenshot_20241219_07262-1734572540.jpg

४ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सुदुरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ। बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाइनलमा स्थान बनाएको हो। जनकपुरले आज दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध पुनः एकपटक फाइनल प्रवेशको अवसरका लागि प्रतिस्पर्धाको मौका पाउने...

एनपीएलमा बुधबार इलिमिनेटर खेल हुँदै

20240819_234335-(1)-1734485194.jpg

३ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार इलिमिनेटर खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुनेछ। अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा प्रतिष्पर्धा हुन लागेको हो। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका...

एसीसी यु-१९: आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

20241217_080414-1734401981.jpg

२ पुस, हेटौंडा । एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार दिउँसो पौने १२ बजे शुरु हुनेछ । यसअघि हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको छ । आइतबार भएको उद्घाटन खेलमा भारतले...

एसीसी यू-१९ राष्ट्रिय महिला टिमको बिदाइ

U19-team-1734022854-1734048042.png

२८ मंसिर, हेटौंडा । एसीसी यू-१९ महिला एसिया कपका लागि मलेसिया जाने नेपाली युवा राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली टिमको बिदाइ गरेको हो । कप्तान पूजा महतो, उपकप्तान सोनी पाख्रिन, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा...

पूजाको कप्तानीमा यू–१९ महिला टिमको घोषणा

puja-mahato-1733813574.jpg

२५ मंसिर, हेटौंडा । यू-१९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पूजा महतोको कप्तानीमा यू-१९ महिला टिमको घोषणा गरेको हो । आउँदो डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुन लागेको एसीसी यू-१९ का लागि १५ सदस्यीय टिमको घोषणा गरेको हो । यू-१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’ मा छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार