Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकप र एसियन कप छनोटको तालिका स¥यो

Fans-may-quit-Fifa-world-1597233184.png

२८ साउन, हेटौंडा । कतार विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु पुनः स्थगित भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइट मार्फत जानकारी दिएको छ ।  एसियाली मुलक र विश्वभरी फैलिएको कोरोना भाईरस महामारीलाई कारण देखाउँदै एएफसीले अक्टोबर र...

प्रतिवन्धित औषधिका कारण पाकिस्तानी खेलाडीको पदक खोसियो

2231903-saf-1590851201-61-1597232870.jpg

२८ साउन, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ ।  नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो ।  पदक खोसिनेमा एथलेटिक्सतर्फ १...

सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा

2ocampos81120-1597201368.jpg

२८ साउन, हेटौंडा । स्पेनिस ला लिगा क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रीमियर लिग क्लब वुल्भ्सलाई पराजित गर्फै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति भएको खेलमा वुल्भ्समाथि १–० गोलको संघर्षपूर्ण जित दिलाउन लुकास ओकाम्पसले गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको...

राष्ट्रिय फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण

image(61)-1597147311.png

२७ साउन, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण गरेको छ ।  एन्फाले मंगलबार पाटन अस्पतालमा दोस्रो दिन २३ जना खेलाडीसहित ३० जनाको पीसीआर परीक्षण गरेको हो ।  बन्द प्रशिक्षण सुरु गर्न क्वारेन्टिनमा बसेका खेलाडीहरु मध्येबाट ११ खेलाडी, दुई अफिसियल र १२ पदाधिकारी गरी २५ जनाको...

युरोपा लिग फुटबलः म्यान्चेस्टर सेमिफाइनलमा 

6408c5e813493e92896c638b2-1597115469.jpg

२७ साउन, हेटौंडा । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो । म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा निर्णायक गोल गरे ।...

प्रशिक्षणको तयारीमा रहेका खेलाडीहरुको कोरोना परीक्षण सुरु

anfa_xDjTOfpxeh-1597055782.jpg

२६ साउन, हेटौंडा । विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ ।  सोमबार बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । खेलाडीहरुसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको परि २५ जनाको परीक्षण गरिएको छ...

बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

bangladesh-football-team_-1596851847.jpg

२४ साउन, हेटौंडा । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा...

च्याम्पियन्स लिगः रियललाई हराउँदै सिटीे क्वाटरफाइनलमा

man-city-real-madrid-0708-1596850721.jpg

२४ साउन, हेटौंडा । युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार रातिको सम्पन्न खेलमा २–१ को जित निकालेको सिटीले समग्रमा मड्रिडलाई ४–२ पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङ र गाब्रियल जिससले गोल गरे । खेलको नवौं मिनेटमै स्टर्लिङले...

युभेन्टसको च्याम्पियन्स लिग यात्रा रोकियो 

juventus-lyon-070820z-1596849913.jpg

२४ साउन, हेटौंडा । इटालियन सिरि ए च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । शुक्रबार राति भएको शीर्ष १६ को दोस्रो लेगमा लियोनलाई २–१ हराएपनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।  समग्रमा २–२ को बराबरी भएपनि पहिलो लेगमा १–० गोलको जित निकालेको लियोन अवे गोलको आधारमा च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार