Email :- prastakhabar@gmail.com

खेलकुद

च्याम्पियन्स लिगः पीएसजी इतिहास बनाउँन चुक्यो

PSG-vs-Bayern-LIVE-Champi-1598231319.jpg

८ भदौ, हेटौंडा । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलोपटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास बनाउँने अवसरबाट चुकेको छ । पोर्चुगलको लिस्वनमा गएराति भएको फाइनल खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित हुँदै पिएसजीले त्यो अवसर गुमाएको छ ।  फाइनलमा फ्रेन्च च्याम्पियनलाई एक शून्यले...

च्याम्पियन्स लिग फाइनलः बायर्न र पिएसजी भिड्दै

paris-saint-germain-monac-1598187627.jpg

७ भदौ, हेटौंडा । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेलमा आज राति जर्मन फुटबल क्लब बायर्न म्युनिख र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) एकआपसमा भिड्दैछन् । बायर्न म्युनिख छैटौं पटक उपाधि जित्ने अभियानमा छ भने उता फ्रान्सको पिएसजी भने पहिलो पटक युरोपको च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।  सेमिफाइनलमा फ्रान्सको ओलम्पिक...

एपीएफका ३९ खेलाडीमा कोरोना पोजिटिभ

Coronavirus-Blood-Test-77-1598059400.jpg

६ भदौ, हेटौंडा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध ३९ जना खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश २ को सीमा सुरक्षामा खटिएका एपीएफका खेलाडीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई सिरहा, सप्तरी, बारा, पर्सा, धनुषामा खटाइएको बताइएको छ ।  जेठ १९ गते देखि एक महिनाका लागि एपीएफले ८२ खेलाडीलाई सीमा सुरक्षाका लागि खटाएको...

अनियमितता छानबिनका लागी उप—समिति 

National-Sports-Council-1598058738.jpg

६ साउन, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप—समिति गठन भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री गरिदमा भएको अनियमितता छानबिन गर्न उप—समिति गठन गरेको हो ।  राखेपका बोर्ड सदस्य गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय उपसमितिले...

च्याम्पियन्स लिगः उपाधिका लागि बायर्न र पीएसजी भिड्ने

paris-saint-germain-monac-1597885982.jpg

४ भदौ, हेटौंडा । यूईएफए च्याम्पियन्स लिगको उपाधिको लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ ।  बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै पीएसजीसँगको भेट पक्का गरेको हो । पोर्चुगलको लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा बायर्नले लियोनलाई ३–० गोलले पराजित...

नेदरल्याण्ड्सका रोनाल्ड कोम्यान बार्साको नयाँ प्रशिक्षक

1157265_1157265_RONALD-KO-1597839060.png

३ भदौ, हेटौंडा । स्पेनिस फुटबल क्लब बार्सिलोनाले नेदरल्याण्ड्सका रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने करिब तय भएको छ । बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोम्यानालाई प्रशिक्षक नियुक्त गर्ने विषयमा क्लबमा सहमति जुटिसकेको बताएका छन् । यही हप्ता कोम्यानसँग सम्झौता गरेर जिम्मेवारी सुम्पिने क्लबको तयारी छ । ५७...

च्याम्पियन्स लिगः लेप्जीगलाई हराउँदै पिएसजी फाईनलमा 

gettyimages-1267017230-ma-1597806607.jpg

३ भदौ, हेटौंडा । जर्मनीको आर.बी लेप्जीगलाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एज.सी) युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा मंगलबार राति भएको पहिलो सेमिफाईनल खेलमा पिएसजी ३–० ले विजयी भएको हो । उसलाई जिताउन मार्कीनोज, एन्ज डि मारिया र हुँवा कबर्नाटले समान १÷१ गोल गरे । योसँगै...

युरोपा लिग फाइनलमा इन्टर मिलान र सेभिल्ला भिड्ने

maxresdefault-1597718301.jpg

२ भदौ, हेटौंडा । इटालीयन फुटबल क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाईनलमा स्पेनिस क्लब सेभिल्लासँग भिड्ने भएको छ । जर्मनीमा सोमबार राति भएको सेमिफाईनल खेलमा युक्रेनको शख्तर डोनेत्स्कलाई पराजित गर्दै इन्टर मिलानले सेभिल्लासँगको उपाधि भिडन्त पक्का गरेको हो ।  युक्रेन विरुद्धको खेलमा इन्टर ५–० ले विजयी भयो । उसका लागि बेल्जीयन...

खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने राखेपको निर्णय

National-Sports-Council-1597713147.jpg

२ भदौ, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालमा खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।  राखेपले सोमबार एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै खेलकुद गतिविधि बन्द गरिएको जनाएको हो ।  अब नेपालमा कुनै पनि खेलकुद गतिविधि नहुने भएका छन् । राखेपले कुनै पनि प्रकारका खेलकुद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार