Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इटालियन सिरी ’ए’को खेल तालिका सार्वजनिक 

2020-08-31-11-696x465-1599096079.jpg

१८ भदौ, हेटौंडा । इटालीको शीर्ष डिभिजनको लिग  सिरी ‘ए’ फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । 
सिरी ए ले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार नयाँ सिजन सेटेम्बर २० बाट सुरु हुने छ । सिजन २०२०–२१ मा युभेन्ट्सले आफ्नो पहिलो खेलमा साम्पडोरियासँग खेल्नेछ । 
भर्खरै सम्पन्न सिजनको च्याम्पियन समेत रहेको युभेन्ट्सले यो सिजन पनि उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको छ । 
इन्टर मिलानले बेनेभेन्टोसँग खेल्दै सिजनको सुरुवात गर्ने भएको छ । सिरी ए मा सिजन २०१९–२० मा उत्कृष्ट प्रदर्शन गरेको थियो । उपाधि जित्न नसके पनि मिलान च्याम्पियन्स लिगमा भने छनोट भएको थियो । 
यता च्याम्पियन्स लिगको सेमिफाइनल खेलेको लाजियोले एटलान्टासँग खेल्दै नयाँ सिजनको सुरुआत गर्ने भएको छ । यस्तै एसी मिलानले बोलोग्नासँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार