Email :- prastakhabar@gmail.com

खेलकुद

राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

download-(1)-1590064784.jpg

८ जेठ, हेटौंडा । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने भएको छ । राष्ट्रिय खेलकूद विकास विधेयक बुधबार राष्ट्रिय सभाबाट पारित भएसँगै राखेपको सदस्य सचिव नियुक्तिको छिनोफानो मन्त्रीपरिषदले गर्ने भएको हो ।  यसअघि सदस्य सचिवको नियुक्ति सोझै युवा तथा खेलकूदमन्त्रीको सिफारिसमा गर्ने व्यवस्था...

प्रिमियर लिग का ६ खेलाडी र अफिसियलमा कोरोना पुष्टि

thumbs_b_c_ce796e74fba473-1589941918.jpg

७ जेठ, हेटौंडा । यही जुनबाट सुचारु गर्ने तयारी गरिएको प्रिमियर लिगका ६ जना खेलाडी र अफिसियलहरुमा कोरोना भाइरस पुष्टि भएको छ । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि ७ सय ४८ जनाको परीक्षण गर्दा ६...

कोरोनाले मृत्यु भएकी महिलाको गाउँका ५४ को रिपोर्ट नेगेटिभ

Sindhu-1589902930.jpg

६ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाकी गाउँको ५४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा ५४ जनाको रिपोर्ट नेगेटिभ आएको हो । वाग्मती सरकारको...

एन्फाद्वारा ललितपुर अध्यक्ष थापालाई कारवाही

ANFA-1589867914.jpg

६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघ अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गरेको छ । एन्फाले विज्ञप्ति जारी गर्दै जिल्ला संघ अध्यक्ष थापालाई निलम्बन गरेको जनाएको हो ।  संघ र पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै एन्फाले आगामी साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।...

पदक जिताउने प्रशिक्षकले पुरस्कार वापतको रकम पाए

youth-and-sports-ministry-1589853914.jpg

६ जेठ, हेटौंडा । युवा तथा खेलकुद मन्त्रालयले गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जिताउने प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । मन्त्रालयले सोमबार एक विज्ञाप्ति जारी गर्दै सागमा सहभागी विभिन्न खेलका खेलाडीलाई पदक जिताउने प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेको जनाएको छ । मन्त्रालयका अनुसार...

बुन्डेसलिगा : वायर्न म्युनिखको सहज जित

Bundesliga-1589773298.jpg

५ जेठ, काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा मा वायर्न म्युनिखले युनियन बर्लीनलाई २-० गोलले पराजित गर्दै आफूलाई शीर्ष स्थानमा कायमै राखेको छ ।  वायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक/एक गोल गरे । बर्लीनविरुद्ध वायर्नका  लेवान्डोस्कीले ४० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै वायर्नलाई अग्रता...

कोराना महामारीका बिच बुन्डेसलिगा सुरु, डर्टमन्ड विजयी

_112315203_ce6a93bc-83a5-1589682632.jpg

४ जेठ, हेटौंडा । कोरोना महामारीले विश्वव्यापी प्रभाव पारेपछि बन्द रहेका विश्व फुटबल लिगहरु आयोजनाको तयारी हुँदै गर्दा जर्मन बुन्डेसलिगाले भने आफनो सुरुवात गरेको छ । कोरोनाको प्रभावका विच हिजो शनिबाररातिबाट जर्मन बुन्डेसलिगा सुरु भएको छ । शनिवार राति भएको जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्डले विजयी सुरुवात गरेको छ ।  दर्शबिना...

आजबाट जर्मन बुन्डेस लिगा सुरु हुँदै

1200px-Bundesliga_logo_(2-1589618041.png

३ जेठ, हेटौंडा । गत मार्च महिनादेखि रोकिएको जर्मन बुन्डेस लिगा आजबाट सुरु हुँदैछ । कोरोना भाइरसको महामारीले रोकिएको लिग दर्शकविहीन रंगशालामा खेलाउने तयारी भएको हो । विश्वभर फुटबल खेल रोकिएको बेला जर्मनीमा भने आज(शनिबा)बाट शीर्ष डिभिजनको लिग सुचारु हुने भएको हो । शनिबार आज बुन्डेस लिगाका ६ खेलहरु हुदैछन् । आजको पहिलो खेलमा लिगको दोस्रो...

सिन्धुलीको भिमानका १८ घर सिल

Bhimaan-1589553656.jpg

२ जेठ, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानको घरसंगै १८ वटा घरमा सिल गरिएको छ । भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी महिलाले त्यहाँ माईतिमा खाना खाएको पाईएपछि सिल गरिएको हो ।  खाना खाएका घर र त्यस बाहेकका व्यक्तिको गरी १० जनाको स्वाव संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार