४ बैशाख, पर्सा । नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा उपचार भईरहेका विरामीलाई नेशनल मेडिकल कलेजमा सारिएको छ । नेपाल सरकारले नारायणी अस्पताललाई कोरोना बिशेष (अस्याथी) अस्पताल बनाउने निर्णय गरेपछि त्यहाँका बिरामीलाई नेशनलमा सारिएको हो । अब नारायणीमा कोरोनाका विरामीलाई मात्रै उपचार गरिने प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ...
४ बैशाख, हेटौंडा । विश्व क्रिकेटको नियमनकारी निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली खेलाडीहरु टी–२० क्रिकेटको वरीयतामा यथावत रहेका छन् आईसीसीको वरीयतामा परेका नेपालका पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी सबैको नयाँ वरीयता यसअघि कै स्थानमा यथावत रहेको हो...
४ बैशाख, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का सबै पदाधारी तथा पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कार प्रदान गरेको छ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको झण्डै पाँच महिनापछि पुरस्कार रकम प्रदान गरेको हो । पाँच महिना अघि नेपालमा आयोजना भएको १३ औं सागमा नेपालका लागि पदक दिलाउने ४ सय...
३० चैत्र, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले कोरोना भाइरस ९कोभिड–१९० राहत कोषमा ३२ लाख रुपैयाँ सहयोग गरेको छ । राखेपले राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको एक विज्ञाप्तिमार्फत जनाएको छ । राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी कोरोना कोषमा जम्मा गरिएको राखेप...
२८ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले जारी गरेको वरीयतामा नेपाल यसअघिकै विश्व वरीयता १७० औँ स्थानमा यथावत रहेको हो । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल...
२६ चैत, हेटौंडा । फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को असर देशका...
२४ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ओलम्पिक गेम्सका लागि पुरुष फुटबल टोलीमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ । जापानको टोकियोमा यही वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएपछि फिफाले यस्तो निर्णय गर्न लागेको बताइएको छ । ओलम्पिकमा पुरुष फुटबलमा सहभागी...
२० चैत्र, हेटौंडा । विश्व वरीयतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६औं स्थानमा यथावत रहेको छ । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत् रहेको जानकारी गराइएको हो । नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ । वरीयताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी, अमेरिका दोस्रो स्थानमा छ...
२० चैत्र, हेटौंडा । यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिता स्थगित भएको छ । विम्बल्डनको आयोजक अल इंग्ल्यान्ड क्लबले कोरोना भाइरस महामारीका कारण प्रतियोगिता स्थगित गर्नुपरेको जनाएको छ । दोस्रो विश्वयुद्धपछि अहिलेसम्म कुनै पनि वर्ष विम्बल्डन स्थगित भएको थिएन । इंग्ल्याण्डमा आयोजना हुँदै आएको यो प्रतियोगिता घाँसे कोर्टमा हुने वर्षको...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


























