Email :- prastakhabar@gmail.com

खेलकुद

एभीसी सेन्ट्रल जोन भलिबलः नेपाल पाँचौ

central-vollybal_20190821-1566571057.jpg

६ भदौ, हेटौंडा । काडमाडौमा भएको एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाली पुरुष भलिबल टोलीले पाँचौ स्थान हासिल गरेको छ ।  शुक्रबार पाँचौ स्थानका लागि भएको खेलमा अफगानिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल पाँचौ भएको हो  ।  ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा घरेलु टोली नेपालले ३–१ सेटको जित निकालेको हो...

१५ वर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालको पहिलो जित

68525487_1780221135458115-1566570509.jpg

६ भदौ, हेटौँडा । भारतको कल्याणीमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले शुक्रबार पहिलो जित हात पारेको छ । भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । नेपालको जितमा शशांक बोहोरा र अशिम राईले एक÷एक गोल गरे । पहिलो खेलमा भारतसित ५–० ले...

एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल

nepal_national_cricket_75-1566553558.jpg

६ भदौ, हेटौँडा । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औं स्थानमा पुगेको छ । यसअघि, नेपाल १५औं स्थानमा थियो । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा अष्ट्रेलिया,...

नेपाली फुटबल टोली शुक्रबार मलेसिया जाँदै

Nepali-1566542189.jpg

६ भदौं, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न शुक्रबार मलेसिया जाँदै छ । मलेसियाको जोहार डारुल टाजिम एफसीसँग मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली टोली मलेसिया जान लागेको हो । जोहार मलेसियाको सुपर लिग विजेता टोली हो । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका रुपमा यो...

१९ बर्षमुनिको एसीसी खेल्ने नेपाली टोलीको घोषणा

u-19-1566453151.jpg

५ भदौ, हेटौँडा । श्रीलंकामा आयोजना हुने एसीसी १९ बर्षमुनिको एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो । घोषणा गरेको टोलीमा सिनियर खेलाडीद्वय मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङ टोलीमा समेटिएका छन् । यसअघि भएको इस्टर्न रिजन प्रतियोगितामा तीनै...

विद्यालयस्तरीय फुटबलको सेमीफाइनलमा श्रमिक र आधुनिक

IMG_20190822_062829-1566435101.jpg

५भदौ,हेटौंडा।हेटौंडामा जारी विद्यालयस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा २ विद्यालय सेमीफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलबाट श्रमिक मावि र  दोस्रो खेलमा आधुनिक मावि अन्तिम चारमा स्थान पक्का गरेका छन् बुधबार भएको पहिलो खेलमा श्रमिक माविले जनप्रिय माविलाई ३–० गोल अन्तरले पाखा लगाए्को  हो । श्रमिकका...

साफ यु–१५ च्याम्पियनसिपः नेपाल भारतसँग ५–० ले पराजित

68525487_1780221135458115-1566380718.jpg

४ भदौ, हेटौँडा । भारतमा सुभएको १५ बर्षमुनिको साफ च्याम्पियनसिपको पहिलो खेलमै नेपालले लज्जास्पद हार व्यहोरेको छ । भारतको कल्याणीमा बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५–० गोल अन्तरले पराजित भयो । नेपालले पहिलो हाफमा दुई र दाश्रो हाफमा तीन गोल खाएको हो । भारतको  जितमा महेसोन सिंह, मजुम्दार र नोङमिकामपले गोल गरे । भारत सामु निकै...

१९ बर्ष मुनिको एसीसी क्रिकेटको तालिका सार्वजनिक

1554717758uu-19-1566351844.jpg

४ भदौ, हेटौँडा । यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म श्रीलंकामा १९ बर्षमुनिको एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।  ८ राष्ट्र सहभागी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । तलिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ ।  यस्तै नेपालको दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ तारिखमा...

एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबलः कीर्गिस्त सेमिफाइनमा

Opera-Snapshot_2019-08-21-1566350176.png

४ भदौ, हेटौँडा । कीर्गिस्तान काठमाडौँमा जारी एभिसी (एसियन सेन्ट्रल जोन सिनियर) पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह एको दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सहज सेटमा हराउँदै कीर्गिस्तान अन्तिम चारमा पुगेको हो ।  लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा मंगलबारभएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई २५–१५, २६–२४ र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार