३१ साउन, हेटौँडा । मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपालले डारुल टाजिम एफसीसँग भदौ नौं गते...
३१ साउन, हेटौँडा । स्पेनिस ला लिगाको नयाँ सिजन आज (शुक्रबार) रातिबाट सुरुवात हुँदैछ । शुक्रबार हुने खेलमा साविक विजेता बार्सिलोनाले सिजनको पहिलो खेल खेल्दैछ । एट्लेटिको बिल्बाओको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुशार राति १२ बजेर ४५ मिनेटबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै टोली सिजनको उत्कृष्ट सुरुवात गर्ने योजनामा छन्...
३० साउन, हेटौँडा । लिभरपुलले यूईएफए सुपर कपको उपाधि चौथो पटक जितेको छ । लिभरपुलले चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा टुङिगएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेल लिभरपुलले ५–४ ले जितेको हो । टर्कीको स्तानबुलमा भएको निकै रोमाञ्चक खेलमा चेल्सीले सुरुवाती एक गोलको अग्रता...
२९ साउन, काठमाडौं । काठमाडौंमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल विजयी भएको छ । लगनखेलस्थित आर्मी क्लवको कर्भड हलमा भएको खेलमा अफगानिस्तानको टोलीलाई नेपाली राष्ट्रिय भलिबल टोली पराजित गरेको हो । अफगानिस्तानलाई नेपालले ३–२ को सेटमा पराजित गरेको छ । नेपालले २२–२५, २५–१७, २५–१७, २३–२५ र १५–१३ ले जित हासिल गरेको थियो ।...
२९ साउन, हेटौँडा । तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ४६ खेलाडीबाट ३० खेलाडी छनोट गरेको छ । नेपालमा आयोजना हुने प्रतियोगिताका लागि दुई साताको प्रशिक्षणपछि नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार प्रारम्भिक चरणमा ३० खेलाडीलाई छनोट गरेका हुन् । पहिलो चरणबाट १६ खेलाडी...
२९ साउन, हेटौँडा । विश्व फुटबलको नियमन निकाय फिफाले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ । खेलाडी अनुबन्ध गर्दा फिफाको नियमविपरित खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले सिटीलाई तीन लाख ७० हजार स्वीस फ्रान्क जरिवाना गरेको छ । फिफाको नियममा १९ वर्ष माथिका खेलाडीमात्रै अनुबन्ध गर्न पाउने प्रावधान छ । तर सिटीले भने १८ वर्षका...
२९ साउन, हेटौँडा । डच च्याम्पियन फुटबल क्लब आयाक्स च्याम्पियन्स लिग फुटबलको प्लेअफमा पुग्न सफल भएको छ । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको आयाक्सले पीएओके थेसालोनिकी फुटबल क्लबलाई संघर्षपूर्ण तरिकाले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो । सुरुवाती पछाडि परेको स्थितिलाई उल्टाउँदै दोस्रो लेगको खेलमा ३–२ गोल अन्तरको...
२८ साउन, हेटौँडा । हेटौँडा उपमहानगर क्षेत्रमा देखिएको डेंगुको प्रकोप नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बैठक बसेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा डेंगु नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवाला निकायसहितको बैठक बसेको हो । बैठकमा डेंगु नियन्त्रणका लागि सचेतनामुलक...
२८ साउन, हेटौँडा । जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा विजयी शुरुवात गरेको छ । सोमबारराति भएको आफनो पहिलो खेलमा बायर्नले इनर्जी कटबसलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा किङ्सले कोमानले १ गोल गरे । कटबसका लागी बरकान टाजले सान्त्वना एक गोल फर्काए । रोवर्ट...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























