Email :- prastakhabar@gmail.com

खेलकुद

पोर्चुगलले न्यूजिल्याण्डलाई हरायो

maxresdefault-1498324764.jpg

१० असार, हेटौंडा । रसियामा जारी कारन्फिडेरेसन कपको शनिबार रातिको खेलमा पोर्चुगल विजयी भएको छ । पोर्चुगलले नतिजा एकतर्फी पार्दै ४-० को फराकिलो गोल अन्तरले न्यूजिल्याण्डलाई हराएको हो । पोर्चुगलको तर्फबाट पहिलो गोल खेलको ३३ अौं मिनेटमा पेनाल्टी मार्फत गरे । खेलको ३८ अौं मिनेटमा पोर्चुगलका बर्नार्डो सिल्भाले दोस्रो गोल, तेस्रो गोल ८० अौं...

क्यामरून-अष्ट्रेलिया बराबरी

3340-1498151558.jpg

८ असार, हेटौंडा । रसियामा जारी कन्फिडेरेसन कप फुटबल प्रतियोगिता अन्तरगत विहिबारको खेलमा क्यामरून-अष्ट्रेलियाले बराबरी खेलेका छन् । राति सकिएको प्रतिष्पर्धात्मक खेलमा दुबै टोली १-१ गोलमा रोकिएका छन् । खेलको पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा क्यामरूनका तर्फबाट एनगुइसाले खाता खोले । दोस्रो हाफमा दुबैले जितका लागि गरेको प्रयास...

रोनाल्डोको गोलले पोर्चुगल विजयी

Ronaldo-1498064807.png

७ असार, हेटौँडा । घरेलु टिम रसियालाई स्तव्ध पार्दै पोर्चुगलले कन्फेडेरेसन कपमा विजय हासिल गरेको छ । बुधबार राति भएको खेलमा पोर्चुलले १–० को गोल अन्तरले पराजित गरेको हो ।  पोर्चुगलका तर्फबाट कम्पान क्रिष्टियानो रोनाल्डोले खेलको ८ मिनेटमा आप्mनो टोलीको तर्फबाट खाता खोले । पोर्चुगलले खेलको पहिलो हाफसम्म अग्रतालाई कायमै राखेको थियो ।...

पाकिस्तान १८० रनले विजयी

ind-pak-1497802427.jpg

४ असार, हेटौंडा । लण्डन भएको आठौं आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको हो ।  टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ३८ रनको स्कोर बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने ३०।५...

एकेडेमी कप क्रिकेटको उपाधि मकवानपुरलाई 

cricket-ball-bat-1497715549.jpg

३ जेठ, हेटौंडा । पोखरामा सम्पन्न यू-१६ एकेडेमी कप क्रिकेट को उपाधि मकवानपुर क्रिकेट एकेडेमीले जितेको छ । काठमाण्डौँको नेपाल क्रिकेट स्कुललाई फाईनलमा पराजित गर्दै मकवानपुरले उपाधि सहित नगद ७५ हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । पोखराको माछापुच्छ्रे क्रिकेट मैदानमा भएको फाईनल भिडन्तमा टस जितेर पहिलो ब्याटिङमा उत्रेको...

नगरकप फुटबलको तेस्रो संकरण हुने 

Football-1497627208.png

१ असार, हेटौँडा । हेटौंडा नगर कप फुटबलको तेश्रो संकरण हुने भएको छ । कार्तिक दोश्रो हप्ताबाट नगर कप फुटबलको तेस्रो संस्करण हुन लागेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतसहितको उपस्थितिमा भएको छलफलमा प्रतियोगिता गर्ने सहमति भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले बताए । वैशाखमा नगरकप गर्ने भने पनि...

नेपाल-यमन गोलरहित बराबरीमा

12222222-1497365991.jpg

३० जेठ, काठमाडौं । एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपालले यमनलाई गोल रहित बराबरीमा रोकेको छ । हलचोक मैदानमा यमनलाई गोलरहित रोकेसंगै नेपालले एक अंक बटुल्दै अंक बाँडेको छ । घरेलु मैदानमा यमनलाई गोलमार्फत स्तव्ध पारेको हेर्ने नेपाली दर्शकको धोको पुरा हुन सकेन । यसअघिको छनोट चरणमा फिलिपिन्ससँग नेपाल पराजित भएको थियो...

मैत्रीपूर्ण खेलमा भारतसंग नेपाल पराजित

gn3_1650351649-1496765168.jpg

२३ जेठ, हेटौंडा । भारतसँग मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको छ । मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा भएको मैत्रीपूर्ण खेलमा पहिलो हाफसम्म दुबै टिमले गोररहित बराबरीमा खेल रोकेका थिए । खेलको ५९ औँ मिनेटमा भारतले पहिलो गोल गर्यो । गोल फर्काएर बराबरी गर्ने प्रयासमा रहँदै...

अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडे

Australia-Rain-768x432-1496469177.jpg

२० जेठ, काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार