२२ असार, हेटौँडा । फिफा वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७० औँ स्थानमा पुगेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियामा भारत शीर्ष स्थानमा कायमै छ । ४ स्थान माथि चढेर भारत ९६ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा भारतसँगै माल्दिभ्स र भुटान नेपाल भन्दा अगाडी छन् भने...
२२ असार,हेटौँडा । १९ वर्षमुनिको नेपाली राष्ट्रिय टोलीले विशेष प्रशिक्षण र अभ्यासका लागी भएका दुईवटा खेलमा लगातार जित निकालेको छ । प्रशिक्षणका र क्रममा का लागि भारतको नोयडामा रहेको १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा मंगलबार फ्रेन्ड्स स्पोर्टस् एकेडेमीलाई १२१ रनले...
१९ असार, हेटौंडा । रूसमा भएको कन्फिडेरेसन कपको उपाधी जर्मनीले हात पारेको छ । सोमबार विहान भएको फाइनल प्रतिष्पर्धामा चिलिलाई १-० गोलले पराजित गर्दै उपाधी जर्मनीले हात पारेको हो । खेलको २० अौं मिनेटमा जर्मनीको तर्फबाट लार्स स्टिन्डिलले गरेको गोल नै विजयी गोल बन्न पुग्यो । जर्मनी मेक्सिको र चिलि पोर्चुगललाई सेमिफाइनलमा पराजित गर्दै...
१७ असार, हेटौँडा । पोल्याण्डमा सम्पन्न भएको २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जर्मनीले जितेको छ । शुक्रबार राति पोल्याण्डको कारको रंगशालामा भएको फाइनलमा चार पटकको विजेता स्पनेलाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको हो । जर्मनीको जितमा मिचेल वाइजरले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जर्मनीले यसअघि सन् २००९ मा...
१६ असार, हेटौंडा । सेमीफाईनलमा मेक्सिकोलाई स्तब्ध पार्दै जर्मनी रूसमा जारी कन्फिडेरेसन कपको फाईनल प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा ४-१ गोल अन्तरमा मेक्सिकोलाई हराउँदै जर्मनी फाइनल यात्रा तय गरेको हो । जर्मनीको तर्फबाट लियोन क्रिष्टोफ गोरेट्ज्काले खेलको छैठौं र अाठौं मिनेटमा गोल गरे । त्यसैगरी वार्नरले खेलको ५९ मिनेट र...
१५ असार, हेटौँडा । फिफा कन्फिडेरेशन कपको सेमिफाइनलमा विश्व विजेता जर्मनीले मेक्सिकोको सामना गर्ने भएको छ । खेल विहिबार बेलुका ११ः४५ बजेबाट शुरु हुनेछ । फाइनल प्रवेशका लागि हुने भिडन्तका लागि दुबै टोलीले आफ्नो तयारी बलियो बनाएका छन् । आजको विजेताले विहिबार विहान सम्पन्न सेमिफाइनलको विजेता चिलिसँग उपाधीका लागि प्रतिष्पर्धा गर्नेछ...
१५ असार, हेटौंडा । रूसमा जारी कन्फिडेरेसन कप फुटबल प्रतियोगितामा चिलि फाईनल प्रवेश गरेको छ । विहिबार विहान ट्राईब्रेकरमा ३-० गोल अन्तरले पोर्चुगललाई पराजित गर्दै चिलि फाईनल प्रवेश गरेको हो । चिलिको तर्फबाट भिडाल, अरानगुईज र सानचेजले गोल गरे भनेे पोर्चुगलका खेलाडि कोरिस्मा, मोन्टिनिहो र नानीले प्रहार गरेको बल चिलिका गोलरक्षक...
असार १४, हेटौँडा । फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमनेसामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति खेलअघि दुवै टोलीका खेलाडी एवं प्रशिक्षकले आफ्नो टोली फाइनल पुग्ने दावा गरेका छन्। युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको...
११,असार,हेटौँडा । रुसमा भइरहेको कन्फेडेरेशन कप फुटबल प्रतियोगितामा शनिवार सम्पन्न खेलमा आयोजक रुसलाई २–१ गोलले पराजित गर्दै मेक्सिको सेमिफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोलाई विजयी गराउन नेस्टर एराउजो र हिर्भिङ नोजानोले १–१ गोल गरे । रुसले खेलको सुरुवातमा अग्रता लिएपनि ६८ औं मिनेटमा रुसका युरी जिर्कोभले दोहोरो पहेंलो...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...






















-1786686763.jpg)

-1786539267.jpg)

