Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेइमार चम्कदा बार्सिलोना विजयी

neymar-vs-juventus_UE1s31-1500792598.jpg

तस्विरः एजेन्सी

८ साउन, हेटौँडा । इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिश क्लव बार्सिलोनाले इटालियन क्लव युभेन्टसलाई २–१ ले हराएको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा  नेइमारले खेलको १४ औँ र २५ मिनेटमा गोल गरी बार्सिलोनालाई २ गोलको अग्रता दिलाए ।  

८२,५०० दर्शक सामु खेलेको बार्सिलोनाका लागी मेस्सीले कुनै गोल गर्न नसक्दा उनि त्यस खेलमा फिक्का सबित रहे  भने नेइमार चर्चामा रहे । यता युभेन्टसका लागी जर्जियो चिलेइनीले खेलको ६३औँ मिनेटमा सान्त्वना गोल दिलाए त्यसैगरी   टोटनह्याम हट्सपर  र पेरिस सेन्ट जर्मेन बिचको खुलमा टोटनह्यामले जर्मेनलाई ४–२ गोलले पराजित ग¥यो । चाइना समूहको खेलमा एसी मिलानले बायर्न म्युनिखलाई ४–० गोलले पराजित ग¥यो र एसिया ट्रफी समूहको खेलमा  कन्टिनियोको गोलको मद्धतले लिभरपुलले लेस्टर सिटीलाई २–१ ले तथा क्रिष्टल प्यालेसले वेष्टब्रोमविच आल्बियनलाई २–० गोलले पराजित ग¥यो ।

philippe-coutinho-1500792598.jpg

बलका लागी संघर्ष गर्दै लिभरपुलका फिलिप कन्टिनियो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार