Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेमारको गोलले बार्सिलोना विजयी  

म्यान्चेस्टर सिटी सँग म्याड्रिडको हार

20403326_1363658050386168-1501139206.jpg

तस्विरः एजेन्सी


१२ साउन,हेटौडा । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको बिहिबार बिहान सम्पन्न म्यानचेस्टर युनाइटेड र बार्सिलोना बिचकोे खेलमा स्पेनिस क्लव बार्सिलोना १–० गोलले विजयी भएको छ ।   
 बार्सिलोनालाई  विजयी गराउन ब्राजिलियन स्ट्राइकर नेइमारले ३१ औं मिनेटमा गोल गरका थिए । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलका  पछिल्लो २ खेलमा नेयमारको यो तेस्रो गोल हो । त्यसैगरी स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिड इंग्ल्सि क्लब म्यान्चेस्टर सिटी सँग ४–१ गोलअन्तरले पराजित भएको छ । अमेरिकाको लस एन्जलिस शहरमा भएको र्दई टोली बिचको खेलमा निकालास ओटामेन्टी, राहिम स्टर्लिङ, जोन स्टोन्स र ब्राहिम डियाजले को गोलको मद्धतले सिटीले रियलमाथि ४–१ गोलअन्तरले जित निकाल्न सफल भएको हो । रियलका लागी एक् मात्र गोल ओस्कारले गरेका थिए । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा रियलको यो दोस्रो हार हो ।

त्यसैगरी  युभेन्टस र   पेरिस सेन्ट जर्मेन बिचको खेलमा युभेन्टसले  पेरिस सेन्ट जर्मेनलाई रोमाञ्चक खेलमा ३–२ को गोलअन्तरले हराएको छ । गोन्जालो हिग्वाइन,र मार्चिसियोको दुई गोल ले युभेन्टसले पेरिस सेन्ट जर्मेनलाई जित्न सफल भएको हो ।     


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार