३ साउन, हेटौँडा । हेटौंडामा मंगलबारबाट सुरु भएको एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा हेटौंडा–५ को बालज्योति माविले विजय सुरुवात गरेको छ । मङ्गलबार भएको उद्घाटन खेलमा साविक विजेता भीमफेदीको महेन्द्र माविलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै बालज्योतिले विजय यात्रा सुरु गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरबाट विजेताको टुङ्गो लगाइएको हो । बालज्योतिका तर्फबाट बुद्ध तितुङ, मिलन अर्याल र सुमन राईले गोल गरे । खेलको म्यान अफ दी म्याच बालज्योतिका गोलगोरक्षक अनन्त पाठक भए ।
हेटौंडा–९ स्थित औद्योगिक क्षेत्रको मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अरुणराज सुमार्गीले गरेका हुन् । फुटबल संघका कार्यवाहक अध्यक्ष अतुल बर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, हेटौंडा औद्योगिक व्यवस्थापन क्षेत्रका इन्जिनियर निमेष अधिकारी, खेलकुद विकास समिति प्रमुख राजन दाहाल खुसराज, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक बिष्णुबहादुर अधिकारी, एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठ, फिफा रेफ्री युनाल मल्ललगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा जिल्लाका १६ बिद्यालयको सहभागिता रहेको संयोजक युवराज लामाले जानकारी दिए ।
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

-1780448267.jpg)




-1780361868.jpg)







-1779500375.jpg)



