Email :- prastakhabar@gmail.com

खेलकुद

म्याराथन दौडको तयारी तीव्र

how-to-draw-a-man-running-1479047248.gif

२८ कार्तिक, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार मेलाको उद्घाटनको दिन मङ्सिर २ गते हुने म्याराथन दौडको तयारी तीव्र पारिएको छ । मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा हुन लागेको म्याराथनको दौडको तयारीलाई तीव्रता दिइएको एथ्लेटिक्स संघका केन्द्रीय कोषाध्यक्ष एवम् मकवानपुर अध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए । उनका अनुसार...

नेपाल एएफसी सोलिडारिटी कपको फाइनल प्रवेश

2016_AFC_Solidarity_Cup-1478956118.png

२७ कार्तिक, काठमाण्डौ । नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगीताको फाईनल यात्रा तय गरेको छ । मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा भएको सेमिफाइनल खेलमा लाओसलाई टाईब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै नेपालले फाईनल यात्रा तय गरेको हो । निर्धारित र अतिरिक्त समयमा दुबै टिम २-२ गोलको बराबरीमा रोकिएपछि खेल...

हेटौँडामा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको तयारी तिब्र

Suman-1478431308.jpg

२१ कार्तिक, हेटौँडा । हेटौँडामा मंसिर २ देखि १३ गतेसम्म हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको तयारी तिब्र पारिएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव बारे जानकारी दिएको हो । हेटौंँडा–१० स्थित भुटनदेवी बसपार्क टिसिएनमा ११ दिनसम्म हुने महोत्सवमा ३ सय...

स्लो बाईक रेसमा रमेश पहिलो

20161030_145626-1477831492.jpg

१४ कार्तिक, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा भएको स्लो बाईक रेसमा रमेश चौलागाईं पहिलो भएका छन् । प्रगतिशील युवा क्लबको अायोजनामा अाईतबार भएको प्रतियोगितामा चौलागाईं निर्धारित दुरि २ मिनेट ३३ सेकेन्ड लगाएर पार गरि पहिलो भएका हुन् । त्यसैगरी २ मिनेट ८ सेकेण्डमा दुरि पार गर्ने कविराज पुडासैनी दोस्रो र २ मिनेट ७ सेकेन्डमा दुरि पार गर्ने...

जनकल्याणको बाल खेलकुद प्रतियोगिता सम्पन्न

20161030_090713-1477814653.jpg

१४ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विविध बाल खेलकुद प्रतियोगिता अाईतबार सम्पन्न भएको छ । शुभ दिपावलीको अवसरमा सहकारीले शेयर सदस्यका बालबालिकाबीच प्रतियोगिता गरेको हो ।  प्रतियोगिता अन्तरगत चकलेट रेसमा अारोही गौतम पहिलो, अभियान देवकोटा दोस्रो र अादेश गौतम तेस्रो भए । टिटिबल रेसमा सचिन...

एट ए साईड फुटबलको उपाधी प्रगतिशीललाई

1-final-1477744759.jpg

१३ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधी चुच्चेखोलाको प्रगतिशील युवा क्लवले कव्जा गरेको छ । गतबर्षको हारको बदला लिंदै प्रगतिशीलले शनिवार उपाधी कब्जा गरेको हो । बंशगोपाल उच्च माविको मैदानमा भएको अन्तिम प्रतिष्पर्धामा चिर परिचित प्रतिष्पर्धी पुतलीबजारको बंशगोपाल युवा क्लबलाई पेनाल्टीमा २-१...

पुतलीबजार र चुच्चेखोला फाईनलमा

1-game-1477571334.jpg

११ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा जारी एट ए साईड फुटबल प्रतियोगितामा पुतलीबजार र चुच्चेखोला फाईनलमा पुगेका छन् । विहिबार भएको सेमिफाइनलमा पुतलीबजार र चुच्चेखोला विजयी भएका हुन् । पहिले सेमिफाइनलमा पेनाल्टीमा स्कूलरोडलाई ४-३ गोलले पराजित गर्दै पुतलीबजार फाईनल पुगेको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा पेनाल्टीमा रामनगरलाई २-१...

सेमीफाइनलका दुई खेल हुँदै

Chau-1477550406.jpg

११ कार्तिक, हेटौँडा । चौघडामा जारी एट ए साईड फुटवल प्रतियोगितामा विहिबार सेमीफाइनलका दुई खेल हुँदैछन् । विहिबार पहिलो सेमीफाइनल स्कूलरोड र पुतलीबजार, दोस्रो सेमीफाइनल चुच्चेखोला र रामनगरबीच खेल हुने आयोजकले जनाएको छ । यसअघि बुधबार भएको खेलमा रामनगर विजयी भएको थियो । सिएफटी चौघडालाई पेनाल्टीमा ३–२ गोलले पछि पर्दै रामनगर विजयी भएको हो...

बुधबार रामनगर विजयी

20161026_164012-1477493221.jpg

१० कार्तिक, हेटौँडा । चौघडामा जारी एट ए साईड फुटवल प्रतियोगितामा बुधबार रामनगर विजयी भएको छ । सिएफटी चौघडालाई पेनाल्टीमा ३–२ गोलले पछि पर्दै रामनगर विजयी भएको हो । विहिबार पहिलो सेमीफाइनल स्कूलरोड र पुतलीबजार, दोस्रो सेमीफाइनल चुच्चेखोला र रामनगरबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार