Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाली कराँते टोली भारतको नयाँ दिल्ली प्रस्थान

Screenshot_20230811_06455-1691715739.jpg

२६ साउन, काठमाडौं । अल इन्डिया इन्डिपेन्डेन्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १५ सदस्यीय नेपाली कराँते टोली बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बिदाई...

एएफसी कप छनोटमा मच्छिन्द्रको संघर्षपूर्ण जित

fdd-1691543663.JPG

२४ साउन, हेटौंडा । मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा संघर्षपूर्ण जित निकालेको छ । मंगलबार भएको खेलमा मच्छिन्द्रले भुटानको पारो एफसीलाई अति नै संघर्षपूर्ण खेलमा हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पारो एफसीमाथि मच्छिन्द्रले ३–२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा स्थान बनाउँन सफल भयो । अब...

महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा 

pic12_CQ9bA6yb0Jf-1691543231.jpg

२४ साउन, हेटौंडा । अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको नवौँ संस्करणको महिला विश्वकप फुटबको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलवार भएको राउन्ड अफ १६ का खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुंगोे लागेको हो ।  राउन्ड अफ १६ को अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई हराएको छ । फ्रान्सले मोरक्कोलाई ४–० गोल अन्तरले हराएको हो ।...

पूर्वकप्तान मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

Screenshot_20230804_15241-1691141992.jpg

१९ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले क्रिकेटमा कुनै समय कसैलाई आफुले रिप्लेस गरेको हुनसक्ने बताउँदै अहिले आफ्नो समय आएको बताए...

महिला विश्वकप फुटबलः आज चार खेल हुँदै 

fdsa-1690945256.JPG

१७ साउन, हेटौंडा । महिला विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली दिउँसो पौने १ बजे खेल्नेछन् ।  यस्तै पानामा र फ्रान्स तथा जमैका र ब्राजिलबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।  यसअघि हिजो भएको खेलमा नेदरल्याण्ड्सले भियतनामलाई ७ गोलले हराएको भने चीन, इङ्ल्याण्डसँग ६–१ ले पराजित भएको...

त्रिभुवन आर्मी क्लबको टोली भारत प्रस्थान

tafc_1640166602-1690625205.png

१३ साउन, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली भारत प्रस्थान गरेको छ । भारतीय सेनाले आयोजना गरेको प्रतियोगितामा भाग लिन ४२ सदस्यीय टोली भारत प्रस्थान गरेको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोलीले असमको गुवाहाटीमा हुने दुरान्द कप फुटबल...

नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्दै

1637656321_cricket-1690340233.jpg

१० साउन, काठमाडौं । एसिया कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेल खेल्दैछ । नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १० बजे श्रीलंकाको घरेलु मैदान ब्लूमफिल्डमा हुनेछ । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।...

इमर्जिङ कप क्रिकेट प्रतियोगिताको उपाधी पाकिस्तानलाई

Screenshot_20230724_08182-1690166017.jpg

८ साउन, काठमाडौं । पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले इमर्जिङ कपको उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ३५३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभर मा २२४ रनमा...

एसीसी इमर्जिङ कपको भारत र पाकिस्तान खेल्दै 

ff-1690089364.JPG

७ साउन, हेटौंडा । एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत ए र पाकिस्तान ए खेल्दैछन् ।  पाकिस्तान ‘ए’ ले पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलङ्का ‘ए’ लाई तथा भारतले दोस्रो सेमिफाइनल खेलमा बङ्गलादेश ‘ए’ लाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।  खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे श्रीलङ्काको कोलम्बोमा हुनेछ ।  ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार