Email :- prastakhabar@gmail.com

खेलकुद

क्रिकेट: नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्ने

Screenshot_20230620_08055-1687227720.jpg

५ असार, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट अन्तरगत नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्ने भएको छ ।   दोस्रो खेलमा खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा शुरु हुनेछ ।  प्रतियोगिताको पहिलो खेलमा नेपाल जिक्बावेसँग पराजित भएको थियो भने अमेरिका...

काभा पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित

volley-1687089358.JPG

३ असार, हेटौंडा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाललाई मङ्गोलियाले ३–१ को सेटमा हराएको हो ।  मङ्गोलियाले पहिलो र दोस्रो सेट २५–१९ र २५–२० ले जितेको थियो । तेस्रो सेट नेपालले...

जिम्बावेलाई नेपालद्वारा जितका लागि २ सय ९१ रनको लक्ष्य 

dfa-1687089136.JPG

३ असार, हेटौंडा । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका जिम्बावे सामु दुई सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ९० रन बनायो ।  नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ९९ रन बनाउनुभयो । शतक बनाउनबाट एक रनले चक्नु भएका भुर्तेलले ९५ बलको सामना गर्दा १३ चौका र दुई...

क्रिकेट: नेपालले जिम्बावेको सामना गर्दै

desaibday_b_19-1687051053.jpg

३ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका अन्तरगत नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ ।  आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समय अनुसार आज दिउँसो १२ः ४५ बजेबाट हुँदैछ ।  नेपालले घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने...

असार ५ बाट हेटौंडामा विजय यूथ गोल्डकप हुने

ddaf-1687049426.jpg

३ असार, हेटौंडा । यही असार ५ गतेबाट हेटौंडामा विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरको विजय यूथ क्लवको आयोजनामा हुन लागेको दोस्रो संस्करणको गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।  मकवानपुरमा क्रियाशिल क्लवले सहभागिता जनाउन पाउने यस प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित...

असार ३० गते हेटौंडामा कोरा साइकलयात्रा हुने

cycle-1686702672.jpg

३१ जेठ, हेटौंडा । ‘कोरा’ साइकलयात्रा एक महत्वपूर्ण पर्वको रुपमा विश्वभरिका साइकल यात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी मनाइने धार्मिक महोत्सव हो । बिगतका वर्ष झैं यो वर्ष पनि मकवानपुरमा यही असार ३० गते साइकलयात्रीहरुले कोरा साइकलयात्रा आयोजना गर्ने भएका छन् ।  कोरा साइकलयात्रामा कम्तिमा दुई सयजना साइकलयात्रीले...

नेपाल पाकिस्तानसँग ९ रनले पराजित

cricket_20201206053709_ZB-1686633261.jpg

३० जेठ, काठमाडौं । मंगलबारबाट हङकङमा सुरु भएको एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ। नेपाली ब्याटिङ चल्न नसक्दा पाकिस्तानले दिएको ८८ रनको सामान्य लक्ष्य पूरा गर्न असफल भएको हो । नेपालले पाकिस्तानविरुद्ध पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्यो।...

तेस्रो मेयर कपको उपाधि हेटौंडा ११ लाई

aaaaaa-1686450805.jpg

२८ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दोस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा ११ ले जितेको छ ।  हेटौंडा ५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा हेटौंडा ११ ले हेटौंडा–१५ लाई टाइब्रेकरमा हराएको हो ।  खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि...

अभ्यास खेलमा नेपाल नेदरल्यान्डसँग पराजित

Cricket-1-1686445586.jpg

२८ जेठ, काठमाडौं । एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा नेदरल्यान्डसँगपनि हार भोगेको छ ।  दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको नेपालले यसअघि स्कटल्यान्डसँगको खेलमा पनि पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ५७ रनको सामान्य लक्ष्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार