Email :- prastakhabar@gmail.com

खेलकुद

प्रदेश खेलकुदः महिला फुटबलको उपाधि काठमाडौंलाई 

w-football-1685060473.JPG

१२ जेठ , हेटौंडा । बागमती प्रदेशको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला तर्फको फुटबल खेलको उपाधि काठमाठौंले जितेको छ । हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा भएको फाइनल खेलमा सिन्धुलाई हराउँदै काठमाडौंले जितेको हो ।  काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित ग¥यो । उसको जितका लागी सुजिता घलान र मनीषा...

भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण

women''s-volleyball-winne-1685012417.JPG

११ जेठ, हेटौंडा । दोस्रो बागमती प्रदेश खेलकुद अन्तरगत बिहीबार भलिबल प्रतियोगितामा काठमाडौं र चितवनले स्वर्ण जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् ।  काठमाडौंले फाइनलमा दोलखालाई २५-५, २५-६ र २५-१२ को सोझो सेटमा हरायो । चितवनले धादिङलाई २५-१७,...

बागमती प्रदेश खेलकुद: मकवानपुरका सोहनसहित पेमा उत्कृष्ट बक्सर

boxing-best-player,-bagma-1685000163.jpg

११ जेठ, हेटौंडा । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौंडास्थित हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् । सोहनले फाइनलमा...

प्रदेश खेलकुद प्रतियोगिताको आइतबार भव्य उद्घाटन सम्पन्न

Capture-1684714545.JPG

८ जेठ, हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रदेशको राजधानी हेटौंडामा सुरु भएको दोस्रो प्रदेश खेलकुद प्रतियोगिताको आइतबार हेटौंडा ५ मा रहेको पिप्ले–क्याम्पा रंगशालामा भव्यताका साथ प्रतियोगिताको उद्घाटन गरिएको छ ।  राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रश्तुती, आतिसबाजी तथा नेपाल आर्मी र नेपाल प्रहरीको प्रस्तुती...

गैडाको आक्रमणबाट चितवनमा एकको मृत्यु,एक घाइते

५ जेठ, खैरहनी। चितवनमा गैंडाको आक्रमण परेर एक जनाको मृत्यु भएको छ। गौंडाको आक्रमणमा परेर पश्चिम चितवनमा एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको र उनालाई आफ्नै करेसा बारीमा काम गरिरहेको अवस्थामाशनिवार बिहान ११ बजे गैंडाले आक्रमण गरेको...

साफ च्याम्पियनशिपमा नेपाल र भारत एउटै समूहमा

file-photo-1684324599.JPG

३ जेठ, हेटौंडा । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार नेपाल कठिन समूह ’ए’ मा परेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । यस्तै समूह...

एकदिवसीयमा नेपालको वरीयता यथावत

dd-1684324312.jpg

३ जेठ, हेटौंडा । नेपाल एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेटको १४ औं स्थानमा कायमै रहेको छ । नेपाल यसअघि पनि १४ अस्थान मै रहेको थियो । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स, ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् ।  यस्तै अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।...

आईटीएफ एसिया यू-१२ टिम प्रतियोगिताका लागि टोली बंगलादेश प्रस्थान गर्दै

Screenshot_20230514_08390-1684032865.jpg

३१ बैशाख, काठमाडौं । आईटीएफ एसिया यू–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली छनोट) मा सहभागी हुन एक टोली बंगलादेश प्रस्थान गर्दैछ । प्रतियोगिताका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएका हुन् । प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदास र प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य...

नेपाललाई टी-२० विश्वकप एसिया छनोट खेल खेलाउने अवसर

1623298848_cricketcan-120-1683957352.jpg

३० बैशाख, काठमाडौं । नेपालले टी-२० विश्वकपको एसिया छनोट खेल खेलाउने अवसर पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले एसिया क्षेत्रको छनोटका प्रतियोगिता आयोजनाको अधिकार नेपाललाई दिएको हो । प्रतियोगिता आगामी नोभेम्बर १ देखि १० सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा आयोजना हुनेछ । एसिया छनोटमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार