२८ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दोस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा ११ ले जितेको छ ।
हेटौंडा ५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा हेटौंडा ११ ले हेटौंडा–१५ लाई टाइब्रेकरमा हराएको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि हेटौंडा ११ ले हेटौंडा १५ लाई ४–३ गोलअन्तरले पराजित गरेको हो । उसका लागी सुवास लामा, किरण तामाङ, अविन लामा र सुदिप लामाले गोल गर्दा हेटौंडा १५ का तर्फबाट ऋषि मोक्तान, रितेश श्रेष्ठ र विरेन लामाले गोल गरे ।
प्रतियोगिताको उपाधि जितेको हेटौंडा ११ ले नगद २ लाख सहित ट्रफि र मेडल प्राप्त गर्दा उपविजेता बनेको हेटौंडा १५ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली हेटौडा १३ र १४ ले सान्त्वना स्वरुप नगद ५०÷५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिता समापन कार्यक्रमकी प्रमुख अतिथि रहेकी उपमहानगरपालिकाकी प्रमुख मिना लामा र उप प्रमुख राजेश बानियाँले विजयी खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







