Email :- prastakhabar@gmail.com

खेलकुद

रोनाल्डो साउदी अरबको क्लबमा अनुबन्ध हुँदै

Screenshot_20221223-07070-1671758544.jpg

८ पुस, काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। रोनाल्डो साउदीको क्लब अल नसरमा वार्षिक कीर्तिमानी मूल्य १७५ मिलियन पाउन्डमा अनुबन्ध हुन लागेका हुन्। अनुबन्धका लागि छलफल गर्न उनी अहिले रियाद पुगेका छन्। स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको...

फिफा वरियता: ब्राजिल शीर्ष स्थानमा रहदा नेपालको स्थान यथावत

WC_Squads_Brazil-1671708565.jpg

७ पुस,एजेन्सी। फिफा विश्व वरियतामा ब्राजिल शीर्ष स्थानमै कायम रहेको छ।  फिफाले नोभेम्बर महिनाको निकालेको सूचीमा ब्राजिल विश्व वरियताको पहिलो नम्बरमा कायम रहेको छ। यता नेपालको स्थान पनि  यथावतनै रहेको छ। नोभेम्बर महिनामा नेपाल १७५ औं स्थानमा छ। अघिल्लो महिनामा पनि नेपाल १७५ औं स्थानमै थियो। सार्क राष्ट्रमा भारत १०६औं स्थानमा छ।...

सन् २०२६ को विश्वकप क्यानाडा, मेक्सिको र अमेरिका

16620622054764-1671417139.jpg

४ पुस, काठमाडौं । कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरणगरेको छ। कतार ओलम्पिक कमिटी (क्यूओसी) का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको फुटबल महासंघका अध्यक्ष योन डे लुइसा प्लाजास र अमेरिकी प्रतिनिधिलाई फिफा विश्वकप २०२६ को आयोजनाको...

फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो विश्वकप

Screenshot_20221219-08002-1671416142.jpg

४ पुस, काठमाडौं । विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि हात पारेको हो। यसअघि अर्जेन्टिनाले १९८६ मा विश्वकप उपाधि जितेको थियो। निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप १-१ गोल भएपछि...

विश्वकप फुटबलः उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

320714049_817992622638331-1671364742.jpg

३ पुस, हेटौंडा । फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै छ । लुसिल रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।  दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित...

विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

46aeb540-8112-41ac-93f1-b-1671328894.jpg

३ पुस, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधीका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा बेलुकी ८:४५ बजे शुरू हुनेछ ।  साविक विजेता फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई २-० गोलले पराजित गर्दै उपाधी भिडन्तमा स्थान बनाएको हो भने अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले पराजित...

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलको उपाधि आग्राले जित्यो

319524398_532235715618099-1671323325.jpg

३ पुष, हेटौंडा । शनिवार हेटौंडामा सम्पन्न भएको २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस् क्लवले जितेको छ ।  बसामाडी जेसीजको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा विनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरलाई सोझो सेटमा हराउँदै आग्राले उपाधि जितेको हो । आग्राले विनयबाबु...

फिफा विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो   

Croatia-1-1671322847.jpg

३ पुष, हेटौंडा । क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।  मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ । क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे ।...

तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को भिड्दै

world-cup-preview-lead-pi-1671245707.jpg

२ पुस, काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो। क्रोएसिया साविक विजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनल पुगेर फ्रान्ससँग पराजित भएको टिम हो। मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको हो भने क्रोएसिया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार