Email :- prastakhabar@gmail.com

खेलकुद

सन्दीप लामिछाने आज धरौटीमा रिहा हुँदै

Screenshot_20230113_08300-1673577918.jpg

२९ पुस, काठमाडौं । बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आज शुक्रबार छुट्ने भएका छन्। उनी आज धरौटीमा छुट्ने भएका हुन् । बिहीबार अबेर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी धरौटीमा छुट्ने भएका छन् । आदेश आउँदा सरकारी कार्यालयहरू बन्द भइसकेको हुँदा आज धरौटी बुझाउने र कागजी...

क्रिकेटर लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

1664196937-xejcl-1673531538.jpg

२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेशमा उनलाई...

नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टारर्सले जित्यो

Cricket-1515418856-167193-1673442273.jpg

२७ पुस, हेटौंडा । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए...

म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश, चेल्सी पराजित

_128233360_gettyimages-14-1673227079.jpg

२५ पुस, काठमाडौं । एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई ४-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश गरेको छ। सिटीका लागि रियाद महरेजले दुई गोल, जुलियन अल्भारेज र फिल फोडेनले एक-एक गोल गरेका छन् । खेलको २८ औं मिनेटमा महरेज, ३० औं मिनेटमा अल्भारेज र खेलको ३८ औं मिनेटमा फोडेनले गोल गरेका छन् । त्यस्तै,...

पब्जी मोबाईल ग्लोबल च्याम्पियनसिपमा नेपाली टिम डीआरएस दोस्रो

drs-1673221209.jpg

२५ पुस, काठमाडौं । इन्डोनेसियाको जकार्तामा सम्पन्न पब्जी मोबाईल ग्लोबल च्याम्पियनसिपमा नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) ले  दोस्रो स्थान हासिल गरेको छ। टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अंकका साथ पहिलो हुँदा नेपालको टिम डीआरएस १ सय ५८ अंकसहित दोस्रो भएको हो । पब्जिको विश्वकपका रुपमा समेत लिइने यो प्रतियोगितामा उपविजेता बनेसँगै...

क्यानद्वारा मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान

1623298848_cricketcan-120-1673220119.jpg

२५ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको दर्खास्त आह्वान गरेको छ । क्यान) ले पुरूष क्रिकेट टिमको लागि मुख्य प्रशिक्षकको दर्खास्त आह्वान गरेको छ। मुख्य प्रशिक्षकको दर्खास्त दिन कम्तिमा ५ वर्षको प्रशिक्षण अनुभव हुनु पर्ने जनाएको छ। उसले फुल, एसोसिएटेड, फस्ट क्लास टिम समालेको अनुभव हुनु पर्ने जनाएको छ। उसले तलब...

आठौँ राष्ट्रिय भेट्रान्सको उपाधी एबीसी पोखराले जित्यो

IMG_20230108_090913-1673148271.jpg

२४ पुस, हेटौंडा । आठौँ राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि एबिसी भेट्रान्स पोखराले जितेको छ। हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौंको बानेश्वर भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराले उपाधि जितेको हो। पोखराको जितका लागि नरेन्दजंग गुरुङ, कन्या सुब्बा र राजकुमार घिसिङले एक...

भिल्ला रियलद्वारा रियल मड्रिड पराजित

skysports-gerard-moreno-v-1673143340.jpg

२४ पुस, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ । भिल्लाका लागि खेलको ४७ औं मिनेटमा एरिमी पिनोले पहिलो गोल गरेका थिए। खेलको ६० औं मिनेटमा रियल मड्रिडका करिम बेन्जिमाले पेनाल्टी गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए । खेलको ६३ औं मिनेटमा जेरार्ड मोरेनोले गोल...

हेटौंडामा सम्पन्न राष्ट्रिय भेट्रान्स फुटबलको उपाधि पोखरालाई

Screenshot_20230107_20481-1673104443.jpg

२३ पुस, हेटौंडा । हेटौँडामा भएको आठौँ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि एबिसी भेट्रान्स पोखराले हात पारेको छ । हेटौँडा-५ मा रहेको पिप्ले-क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै पोखराले उपाधि हात पारेको हो । एबिसीको तर्फबाट नरेन्द्रजङ्ग गुरुङ, कन्या सुब्बा र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार