७ फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकण पुरा भएको छ ।
शनिवारबाट क्वार्टरफाइनल खेलहरु सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । शनिवार भएको अन्तिम क्वार्टरफाइनलमा फ्रेन्ड्स क्लब ललितपुरलाई हराउँदै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रेन्डसलाई २–१ गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम चारमा स्थान बनाउँन सफल भएको हो ।
हिमालयनको जितमा अमृत श्रेष्ठ र कप्तान विश्वास श्रेष्ठले एक÷एक गोल गरे । यस्तै फ्रेन्डका तर्फबाट एन्जल महर्जनले एक गोल फर्काए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा तिनवटै गोल दास्रो हाफमा संभव भएको थियो ।
हिमालयन शेर्पालाई जित दिलाउँन महत्वपूर्ण भुमिका खेलेका कप्तान विश्वास श्रेष्ठ शनिवारको खेलको ‘म्यान अफ दी म्याच’ भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको सेमिफाइनलमा हिमालयनसँगै यसअघिनै ‘ए’ डिभिजन क्लबहरु मनाङ मस्र्याङदी विभागीय टोली सशस्त्रको एपिएफ र विदेशी क्लब एभिनियर प्रवेश गरेका छन् ।
आइतबारबाट सुरु हुने सेमिफाइनलका पहिलो खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी र विभागीय टोली सशस्त्रको एपिएफ क्लबबीच खेल हुने छ । यस्तै दोस्रो सेमिफाइनलमा सोमबार ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा र क्यामरुनी क्लब एभिनियर एकआपसमा भिड्ने छन् ।
फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ सहित ट्रफि र उपविजेताले नगद १० लाख रुपैया“ सहित ट्रफी प्राप्त गर्नेछन् ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















