Email :- prastakhabar@gmail.com

खेलकुद

फिफा विश्वकपः कोस्टारिकासँग जापान पराजित

jj-9-1669594392.jpg

१२ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा एसियन राष्ट्र जापान कोस्टारिकासँग पराजित भएको छ । अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको हो । कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै...

विश्वकप फुटबलः फ्रान्स नकआउट चरणमा 

Kylian-Mbappe-France-Worl-1669507670.jpg

११ मंसिर, हेटौंडा । कतारमा जारी विश्वकप फुटबलमा साविक विजेता फ्रान्स नकाउट चरणमा प्रवेश गरेको छ । लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो । शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्सले नकाउट चरणमा स्थान बनाएको हो । फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । खेलका तीन वटै...

फिफा विश्वकपः मेस्सी चम्किदा अर्जेन्टिनाको जित 

_127793175_gettyimages-14-1669507347.jpg

११ मंसिर, हेटौंडा । फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो ।  समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित...

पोल्याण्डसँग साउदी अरेबिया पराजित

FB_IMG_1669476908548-1669477125.jpg

१० मंसिर,हेटौंडा। कतारमा जारी फिफा विश्वकप फुटबलमा पोल्याण्ड विजयी भएको छ। नेपाली समय अनुसार शनिबार साँझ ६:४५ बजे भएको खेलमा पोल्याण्डले आउदी अरेबियालाई पराजित गर्दै विजयी बनेको हो।  समूह चरणको दोस्रो खेलमा साउदी अरेबिया पोल्याण्डसँग २–० ले पराजित बनेको हो । पोल्याण्डका लागि पियोटर र लेवान्डोस्कीले गोल गरेका थिए।जितसँगै यसअघि...

विश्वकप फुटबलः अस्ट्रेलियाको पहिलो जित

skysports-australia-tunis-1669466061.jpg

१० मंसिर, हेटौंडा । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ । शनिबार कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १–० गोलको कठिन जित निकालेको हो । खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए । उक्त गोल नै...

विश्वकप फुटबलः इरानसँग वेल्स पराजित

FiaJWd8WAAEKY5h-1669385164.jpg

९ मंसिर, हेटौंडा । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरेका हुन् । अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा...

विश्वकप फुटबलः पोर्चुगलको विजयी सुरुआत  

ronaldo-2-1669336203.jpg

९ मंसिर, हेटौंडा । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो । कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित निकालेको हो । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६५ औं...

विश्वकप फुटबलः ब्राजिलको विजयी सुरुआत

FiWymAzXkAcbbJm-1669335936.jpg

९ मंसिर, हेटौंडा । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २–० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसन चम्किदा ब्राजिलले सहज जित निकालेको हो । ब्राजिलको...

विश्वकप फुटबलः दक्षिण कोरियार उरुग्वेबीच बराबरी

uruguay-vs-korea-1669335649.jpg

९ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन् । एजुकेसन सिटी स्टेडियममा बिहीबार राति भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा उरुग्वेले गरेको दुईवटा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार