Email :- prastakhabar@gmail.com

भीमफेदी गाउँपालिका

मकवानपुरको भिमफेदीमा महिलाको शव भेटियो

IMG_0682-1692888623.png

७ भदौ । मकवानपुरको भिमफेदी गाउँपालिकामा बिहिबार एक महिलाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार भिमफेदी गाउँपालिका वडा नम्बर ८, माण्डुस्थित बागमती खोलामा ३५/४० बर्षकी महिलाको शव फेला परेको हो ।मगोंलियन अनुहार जस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । यसअघि साउन २७ गते पनि...

मकवानपुरको भीमफेदीमा महिलाको शव भेटियो

IMG_0682-1692439173.png

२ भदौं,हेटौंडा । मकवानपुरको भीमफेदीमा एक जना महिलाको शव नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको छ। भीमफेदी गाउँपालिका वडा नम्बर ८ ईपा स्थित बागमती नदीको किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। बागमती खोलाको किनारमा सनाखत हुन नसकेको अन्दाजी ३० वर्षीया महिलाको शब फेला हो।घोप्टो परेको अवस्थामा शव देखेपछी स्थानीयले...

मकवानपुरको कोगटेमा ट्याक्टरबाट खसेर एकको मृत्यु

20200926_135608-1681460703.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरको कोगटेमा ट्याक्टरबाट खसेर एकजना बृद्धले ज्यान गुमाएका छन्।  जिल्लाको भिमफदी-७  कोगटेमा ट्याक्टरबाट खसेर स्थानीय ६० वर्षीय भिम बहादुर सारु मगरको ज्यान गएको जनाइएको छ।बिहिबार साँझ  ईपाबाट कोगटेतर्फ आउँदै गरेको ना ३ त १४९७ नम्बरको ट्याक्टरमा बसेका मगर ट्याक्टरको ढालाबाट खस्न पुग्दा  मृत्यु भएको...

मकवानपुरको भीमफेदीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

Aringal-photo-1665641170.jpg

२७ असोज,हेटौंडा। अरिङ्गालले टोकाईबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ।  बुधबार साँझ जिल्लाको  भीमफेदी-६ पारिबजार बस्ने  ६२ बर्षीय कृष्ण बहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।  स्याङतानलाई सोही वडाको कापडाडा स्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिगंरले टोकेको र उपचारको लागी...

मकवानपुरको भिमफेदी-८ लटरम्भेश्वर नजिक शव भेटियो

20200604_122238-1655546896.jpg

४ असार,हेटौंडा। भिमफेदी र बकैयाको सिमानामा रहेको लटरम्भेश्वर मन्दिर नजिक शव भेटिएको छ।   मकवानपुरको भिमफेदी-८ मा शव भेटिएको हो ।सडेगलेको अवस्थामा शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।  घटनास्थल सुरक्षित राखिएको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको...

काठमाडौं जादै गरेको सुमो इन्द्रेसरोबरमा दुर्घटना,३ घाइते

20200927_084436-1640941854.jpg

१६ पुस,हेटौंडा। हेटौंडा भएर काठमाडौं जोड्ने छोटो मार्गको रुपमा रहेको भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर-२देउराली नजिक टाटा सुमो दुर्घटना भएको छ।  शुक्रबार दिउँसो वीरगन्जबाट यात्रु लिएर काठमाडौं जादै गरेको प्रदेश-२ ०३-००१ ज ०१३० नम्बरको टाटा सुमो ब्रेक फेल भएर दुर्घटना हुँदा सुमोमा सवार पर्सा जिल्ला घर भएका १ पुरुष र दुई...

अनावरण नहुदै चोरी भएको मकवानपुरे कवि श्रेष्ठको शालिक भेटियो

Salik-shrestha-1640003561.jpg

५ पुस, हेटौंडा । अनावरण नहुदै चोरी भएको मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको शालिक फेला परेको छ ।  मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा बनाइएको  मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको थियो ।  चोरी भएको शालिक भिमफादी-६ चिसापानी पुल नजिक फोहोर फाल्ने स्थानमा फेला परेको मकवानपुरका निमित्त...

आज त्रिखण्डी र गढीमा मेला,सुरक्षा व्यवस्था कडा

FB_IMG_1636946810517-1636946837.jpg

२९ कार्तिक,हेटौंडा। हरिबोधनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा र मकवानपुरगढी -२ मा रहेको मकवानपुरगढीमा सोमबार(आज)मेला लाग्दै छ।  हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिनमा लाग्ने मेलाको अवसरमा आसपासको क्षेत्रमा माछामासु विक्रीवितरण रोक लगाइएको त्रिखण्डी मेला व्यवस्थापन उपभोक्ता...

मकवानपुरमा पिङ्ग बनाउने क्रममा खसेर एकको मृत्यु

20200926_135608-1634011601.jpg

२६ असोज,हेटौंडा।मकवानपुरमा दशैँको पिङ बनाउने क्रममा पिङ्बाट लडेर एक जनाको मृत्यु भएको छ।सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका-६ माण्डुमा दशैँको लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु  गएको हो । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-६ माण्डुकै ५३ वर्षीय प्रेम लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ।लामा पिङको लठ्ठा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने
Nepal-Rastra-Bank-970x500-1721958938.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
Screenshot_20240726_07210-1721957778.jpg

११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1721957257.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

थप समाचार